जय आले, कुवेत
२१ अक्टोबर २०११ शुक्रबारका दिन, कुवेतको नेपाली समाजमा अर्को एउटा नेपाली संस्था “तनहुँ सम्पर्क समाज कुवेत” को गठन भएको छ । मुर्गाफस्थित सोल्टी नेपाली होटलमा बृहत कुवेतवासी तनहुँङ्गेहरुको भेलाले दुई बर्षे कार्यावधीको (११ सदस्यीय) कार्यकारिणी समिति गठन गरेको छ पढ्नेक्रम जारी राख्नुहोस्