Daily Archives: 22/10/2011

कुवेतमा तनहुँ सम्पर्क समाज कुवेतको गठन


जय आले, कुवेत

२१ अक्टोबर २०११ शुक्रबारका दिन, कुवेतको नेपाली समाजमा अर्को एउटा नेपाली संस्था “तनहुँ सम्पर्क समाज कुवेत” को गठन भएको छ । मुर्गाफस्थित सोल्टी नेपाली होटलमा बृहत कुवेतवासी तनहुँङ्गेहरुको भेलाले दुई बर्षे कार्यावधीको (११ सदस्यीय) कार्यकारिणी समिति गठन गरेको छ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मोवाइल मोह नभएका साहित्यकारहरु


– देवी सिग्देल – कोइराला

साहित्यिक कार्यक्रमहरूमा निमन्त्रणापत्र छापेर घर-ठेगाना खोज्दै धाउने प्रचलन क्रमशः घट्दैछ । टेलिफोन गरेर निम्तो गर्ने, मोबाइलमा सन्देश पठाउने, ईमेल गर्ने लगायतका सजिला र भरपर्दा माध्यमहरू बाक्लैगरी अपनाउन थालिसकिएका छन् । यसमा पनि मोबाइल फोन त झन् अत्यावश्यकजस्तै भइसकेको छ र पनि कतिपय साहित्यकारहरू चाहिँ यसलाई अझै पनि विलासिताको साधन, अनावश्यक, समयको दुरूपयोग गर्ने साधन मान्नुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

२५ प्रतिशत नेपाली गरिबी


नेपाल जीवनस्तर सर्वेक्षण ०६६/६७ 

काठमाडौं, ३ कात्तिक, नेपाल जीवनस्तर सर्वेक्षण ०६६/६७ ले नेपालमा करिब २५ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको देखाएको छ । कृषिमा आश्रित, ठूलो परिवार संख्या र बालबालिकाको संख्यामा वृद्धिसँगै गरिबी बढ्दै गएको पाइएको छ । सहरी क्षेत्रमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा २७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको सर्वेक्षणले देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्