बाबुराम बाठा र हक्की मान्छे । दसैँको टिकट खुलेकै दिन उनी लाइनमा लाग्न पुगे । षड्यन्त्रवश उनले बसको सबैभन्दा पुछारको फलैँचे सिट मात्रै फेला पारे र गाडीवालाहरूको षड्यन्त्रको भण्डाफोर गरेर फर्के । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/10/2011
सातामा दुईपटक हल पुग्छु
यहाँ केही निर्देशक, नायिका आफू फिल्म बनाउँछन्, खेल्छन् तर, अरूको फिल्म हेर्न हल जाँदैनन् । बरु अरू फिल्ममेकरको कुरा काटेर बस्छन् पुजना प्रधान, अभिनेतृ पछिल्लोपटक कहिले हल जानुभयो ? मैले अभिनय गरेको पछिल्लो फिल्म ‘श्रीमान्’ रिलिजको क्रममा पूर्व-पश्चिमका धेरै हलमा पुगेँ । आफ्नै फिल्म दर्शकसँग बसेर हेरेँ । त्यसपछि ‘कसले चोर्यो मेरो मन’को पि्रमियरमा गएँ गोपीकृष्ण हलमा । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
‘लास्ट नाइटमा लास्ट किस’
चलचित्रको पर्दामा देखिने अधिकाँश सेलिब्रेटीहरु आफ्नो प्रेमी वा प्रेमिका भए नभएको’bout खुलेर बताउन चाहँदैनन् । तर नेपाली चलचित्रकी एक नायिकाले भने आफ्नो प्रेमी रहेको र ऊसँग आफ्नो ‘डिप लभ’ परिरहेको बताएकी छिन् ।यसरी गहिरो प्रेममा फसेकी नायिका हुन्, टेलिचलचित्रमा निकै सोझी पात्रको भूमिकामा देखिने नायिका सौजन्य सु्ब्बा । उनले भनेकी छिन् – ‘मेरो प्रेमी छ र ऊसँग मेरो अहिले गहिरो माया पनि बसेको छ ।’ तर उनको गुनासो पनि छ । ‘मलाई उसले कहिल्यै डेटिङमा नै लैजाँदैन, शायद व्यस्त भएर होला ।’ यसो भनिरहँदा उनले हाँसो थाम्न सकिनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
आफ्नै माग बाबुराम भट्टराईले पूरा गर्लान् त?
२०५१ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि यो यो माग पूरा गर भनेर संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग बुझाएका थिए। यही माग पूरा नगरेको भन्दै माओवादीले फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो। यी माग बुझाएका थिए हालका प्रधानमन्त्री बाबुराम भट्टराईले। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
विश्वकै सर्वाधिक आधुनिक नं १ सहर : बोस्टन
सिड्नी, १ कात्तिक
अस्ट्रेलियाली विश्लेषक संस्था ‘टुथिंकनाउ’ ले सार्वजनिक गरेको विश्वका सर्वाधिक आधुनिक ३ सय ३१ सहरको सूचीमा पहिलो स्थानमा अमेरिकाको पुरानो सहरमध्येको एक बोस्टन सहर परेको छ । संस्थाको ‘इनोभेटिभ ग्लोबल इन्डेक्स २०११’ नामक प्रतिवेदनले बोस्टन सहरलाई विभिन्न क्षेत्रगत आधारमा विश्वकै नम्बर एक सहरको स्थानमा उभ्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार