लिबियाका सत्ताच्युत शासक गद्दाफी मारिए


त्रिपोली, कात्तिक ३ (एजेन्सी)- लिबियाका सत्ताच्युत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा मारिएका छन् । उनी भीडन्तमा मारिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘उनी समातिए, उनको दुबै खुट्टा चल्ने अवस्थामा थिएन र उनलाई एम्बुलेन्सबाट अस्पताल लगिँदै थियो ।’ वरिष्ठ सैनिक अब्दल मजितले भने । तर अन्तरिम फौजका सैनिक प्रमुखले भने उनी मारिएको पुष्टि गरेका छन् ।

सिर्टेमा भएको अन्तिम संघर्षमा गद्दाफी शासनका रक्षामन्त्री अबु बक्र युनिससमेत मारिएका छन् । स्थानीय अस्पतालमा ल्याइएको शवमा उनको शवसमेत रहेको पहिचान भएको चिकित्सकहरुले बताएका छन् ।

Posted by: Jay Ale                                                       Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.