सम्पत्ति हत्याउने लोभमा यहाँको एक वृद्धको शव तीन दिनदेखि उनका भाइका छोरा (भतिजहरु) ले दाहसंस्कारका लागि उठाउन दिएनन् ।बाराको दक्षिण झिटकैया गाविस २ गम्हरियाका ७५ र्षीय हरिहर राय यादवको शव उनका हरुले दाहसंस्कारका लागि उठाउन नदिएका हुन् । सोमवार राति पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/10/2011
फिफा बरियतामा नेपाल ९ स्थान तल झर्यो
कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निकालेको नयाँ वरियतामा नेपाल ९ स्थान तल झर्दै १ सय ४४ औँ स्थानमा पुगेको छ ।पछिल्लो चोटी फिलिपिन्स र मलेशियासँग खेलेका मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपाल वरियतामा ९ स्थान तल झरेको हो । एक महिना अघिको वरियतामा १ सय ९३ अंक रहेको नेपालको अहिले १ सय ७६ अंक मात्र छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
तामाङ घेदुङ कुवेतले बार्षिक भेला मनाउने
जितेन थिङ्, कुवेत
नेपाल तामाङ घेदुङ, कुवेतले यही आउँदो नोभेम्बर १८, २०११ शुक्रबारको दिन, बिबिध कार्यक्रमका साथ बार्षिक उत्सब मनाउने निर्णय गरेको छ । गत शुक्रबार मुर्गाबस्थित सोल्टी नेपाली होटलमा नेपाल तामाङ घेदुङ, कुवेतका अध्यक्ष श्री सुन बहादुर तामाङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, Upcoming Events
कस्तो रनभुल्लको बाटो
प्रेम ओली
यो बाटो
त्यो बाटो
हिड्दै जादा दोबाटो
टोली अल्मलियो
अब हिंड्ने कुन बाटो
यात्रा ढलमलियो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
कस्ले सुन्छन हाम्रा कुरा ?माया कस्तो हुन्छ ? बिछोडको चोट
विधा –गीति कबिता
सर्जक –मोहन आचार्य ´´जलद´´
परिवेश– युगल जीवनको यथार्थ ,,प्रेम के हो त्याग के हो ?
रचना मिति —-०९-१०-२०११ आइतबार २२ .४५ राती लिस्बोन
शिर्षक—— कस्ले सुन्छ हाम्रा कुरा ?
पुरुष——— तिमीसंग धोका पाएँ कति माया लाएं
————— निष्ठुरीको चाल कस्तो किन फर्की आएँ ?
महिला——— छैन अब तिमीसंग राग जिन्दगीको
————— साथमा छैन कौड़ीसुका बरु यस्तै निको
पुरुष———- के हो तिम्रो चाल यस्तो? जुवाड़ेको खाल
—————–जिंदगी हो सुन्दर यात्रा किन यस्तो चाल ?
पढ्नेक्रम जारी राख्नुहोस्
दुर्घटनाग्रस्त विमानमा रहेका सबै छ जनाको शव भेटियो
दिलिप पौडेल, बाग्लुङ, कात्तिक २- हिजो राति बाग्लुङ बोवाङ-९को फागुनेधुरीमा दुर्घटना भएको सेनाको विमानमा रहेका सबै छ जनाको शव आज बिहान फेला परेको छ। दुर्घटनास्थलमा उद्धार टोली गएराति अबेर १ बजेतिर पुगेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार