हतियारसहित नेपाल प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले सोमबार नेपालीहरूका घर भत्काएको छ । सोमबार दिउँसो नेपाल प्रवेश गरेका एसएसबीले स्थानीय बासिन्दालाई धम्क्याउँदै घर भत्काएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/10/2011
तिब्रगतिका कारण चालक ह्वेल्डनको मृत्यु
३० असोज, काठमाडौं । बेलायतका तिब्रगतिका कार चालक डान ह्वेल्डनको कार दुर्घटनामा ज्यान गएको छ । लस भेगान इन्डी ३०० कार रेसका क्रममा एकैपटक १५ वटा कार ठोक्किएर दुर्घटना हुँदा डानको ज्यान गएको हो ।रेस अन्तरगत १३ औँ मोडको दोश्रो कर्नरमा एकैपटक १५ वटा कार ठोक्किएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, दु:खद समाचार
कम्प्युटर पडि्कएर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
१ कात्तिक, वीरगञ्ज । कम्प्युटर पडि्कएर वीरगञ्जमा सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज भन्सार सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार केदार काफ्ले रहेको पर्सा प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
रक्षामन्त्रीको राजीनामा ’bout आज टुंगो
दाहाललाई भेटी गच्छदारले चार बूँदे’bout प्रष्टिकरण मागे-
काठमाडौँ, कात्तिक १ – हिजो आठ घण्टा लामो बैठक बसे पनि रक्षामन्त्रीको राजीनामा ’bout कुनै टुंगोमा पुग्न नसकेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले आज सत्ता सहयात्री माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरेपछि यस’bout निर्णय गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दार्जीलिङका कुतुक्स
– प्रवतिका राई
निनिको मःम, गेल्नेरिजको पेस्ट्री, पेनाङको सुँगुरको मःम, बेनीको आलुमटर, भोलाको पीरो आलु, केभेन्टर्सको हट डग…! यी सब दार्जीलिङका कुतुक्स अर्थात् स्वादे जिब्रोलाई लल्याकलुलुक पार्ने परिकारहरू हुन्। बाहिरीबिरानोले झ्ट्ट नबुझ् पनि “निनिको मःम कुतुक्स दिने हैन?” भनेपछि बुझनेहरूको जिब्रो पानीपानी हुन थाल्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
एनआरएनलाई दोहोरो नागरिकता दिन कांग्रेस–एमाले सहमत
“माओवादी पनि दोहोरो नागरिकताका पक्षमा”
काठमाडौं, २८ असोज
गैरआवासीय नेपाली (एनआरएन) बाट देशको सामाजिक तथा आर्थिक रुपान्तरणमा सक्रिय योगदान हुने भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले उनीहरूलाई दोहोरो नागरिकता दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीको स्वागतार्थ शनिबार आयोजित कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूले नयाँ संविधानमै दोहोरो नागरिकताको प्रावधान राख्ने आश्वासन दिए । संसद्मा प्रतिपक्षी दलको भूमिकामा रहेका दुवै दलले एनआरएनलाई नेपाली नागरिकता दिँदा मुलुकलाई कुनै बेफाइदा नहुने उल्लेख गर्दै नागरिकतालाई राष्ट्रियताको मुद्दा बनाउन नहुने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार