Daily Archives: 17/10/2011

मिस नेपाल को के गर्दैछन् ?


रुवि राणा (1994) – ब्युटीपार्लर सञ्चालिका तथा विज्ञ

सुमी खड्का (1995) – एअरहोस्टेज, कतार एअरवेज

पुनम घिमिरे (1996) – हाल अमेरिका

नीलिमा गुरुङ (1997) – लक्ष्मी बैङ्कमा कार्यरत पढ्नेक्रम जारी राख्नुहोस्