२७ वर्षमा नन्दिता (फोटो फिचरसहित)


यदी नायिका नन्दिता के.सीले उमेर नलुकाईकन वोलेकी हुन् भने, उनी आज अर्थात अक्टोवर १५ वाट २७ वर्षमा लागीन् । २६ वर्ष पुरा गरेर २७ मा लागेकी नायिका नन्दिताले अंग्रेजी दिनलाई आफ्नो जन्मदिन मानेकी छिन् ।

नेपालीलाई किन जन्मदिन नमान्नु भएको भन्ने प्रश्नमा उनले भनिन्, ‘सधै नेपाली र अंग्रेजी मिति मिल्ने गर्दथ्यो । तर, यसपटक पर्न गएन, यसैले आज अर्थात अक्टोवर १५ मा मनाएको हो’, उनले भनिन् । चलचित्र ‘ईन्द्रेणी’वाट नेपाली सिनेमाको क्षेत्रमा प्रवेश गरेकी नायिका नन्दिता के.सीको वास्तवीक नाम भने शोभा के.सी हो । उनको नाम निर्देशक तुलसी घिमीरेले नन्दिता राखीदिएका हुन् ।

नायिका नन्दिता के.सीले जन्मदिनमा खासै केही नगरेको वताईन् । सधै जन्मदिनमा मन्दिर जान्थेँ तर यो पटक नछुने भएकोले मन्दिर नगएको उनको भनाई छ । उनी आज विहानै आफ्नो दिदीकोमा गएर जन्मदिन मनाएकी छिन् । उनको नेपाली जन्मदिन भने भोलि अर्थात असोज २९ गते रहेको छ । नायिकाले उमेर लुकाउने प्रथालाई नन्दिताले समेत अपनाईन् या अपनाईनन् यो उनको कुरा, तर २७ वर्षमा लागेकी नन्दिता अर्थात शोभा के.सीलाई जन्मदिनको सुभकामना ।

Posted by: Jay Ale                                                Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.