शान्ति प्रक्रिया र संविधान निर्माणको काम अलपत्र परेका बेला प्रमुख दलका शीर्ष नेताहरू पाँच दिन लामो विदेश भ्रमणमा निस्कने तयारीमा छन् । एसियाली राजनीतिक दलहरूको संगठन (आईक्याप) को निमन्त्रणामा माओवादी पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/10/2011
सम्भोग पश्चात बिर्य चोर्ने तरुनीहरु पुलिसको फन्दामा
मानिस धनमाल चोरेर पुलिसको फन्दामा पर्ने घटना सामान्य हो । तर जिम्बाबेमा भने पुरुषको विर्य चोरेको आरोपमा तीन जना महिलाहरुलाई प्रहरीले पक्रेको छ ।
एक पुरुषमाथि जवर्जस्ती बलत्कार गरी उसको विर्य चोरेको आरोपमा तीन जना यौन उन्मत्त महिलालाई प्रहरीले पक्रेको हो । घटनामा महिलालाई साथ दिने अर्का एक जना पुरुष पनि पक्राउ परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार, विविध
२७ वर्षमा नन्दिता (फोटो फिचरसहित)
यदी नायिका नन्दिता के.सीले उमेर नलुकाईकन वोलेकी हुन् भने, उनी आज अर्थात अक्टोवर १५ वाट २७ वर्षमा लागीन् । २६ वर्ष पुरा गरेर २७ मा लागेकी नायिका नन्दिताले अंग्रेजी दिनलाई आफ्नो जन्मदिन मानेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
भुमरी भित्र बाँचेको म भित्र डुबुल्की मार्दा..
असफल गौतम, पोखरा
पुस्तक समीक्षा:
मानिस जिन्दगीमा एक पटक कवि बन्ने गर्दछ भन्ने भनाई अहिले यहाँ चरितार्थ भएको छ। त्यसैको फलस्वरुप मोफसलको साहित्य आकाशमा एउटा इटा थपिएको छ। पाल्पाको पालुड्ड मैनादी गाविस वडानम्बर १, पाखासिली स्थायी घर भएका शालिकराम नेपाल आफू १८ वर्षको उमेर पुग्दा लेखेका टुक्राटाक्रीहरु जम्मा पारेर ‘भुँमरी भित्र बाँचेको म’ कविता सङ्ग्रह लिएर बाहिर निस्केका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in लेख/रचना
नेपालीले खान्नौं हार !
ईन्द्र भूषाल, कुवेत
देश टुक्र्याउने ब्वाँसाहरु ठुलो स्वरले बोल्न थाले
राष्ट्रबादी भन्नेहरु उनैसँग गला मिलाए
प्रजातान्त्रिक भन्नेहरु तानाशाही हुन थाले
शान्ती आउँछ भन्ने बेला अझै ठुलो भाँजो हाले पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
यसपालिको दशै !
प्रेम वली, नेपाल
दशै आयो
जसरी आउथ्यो
यसपाली पनि
त्यसरी नै आयो
गाउ जादा
टिकट बुक गर्नु पर्थ्यो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता