२३ वर्षी तरुनी केही दिनमै बुढी बनेपछि…


भियतनामकी एक जना युवती केहीदिनमै बुढि बनेकी छिन् । २३ वर्षीया लक्का जवान रहेकी गुएथी फुओंग नामकी ती महिला एक्कासी एलर्जीको समस्या देखिएपछि केही दिनमै ७३ वर्षीया बुढी बनेकी छिन् ।

धेरैलाई विश्वास नलाग्न सक्छ तर उनको हकमा भने आश्चर्यजनक घटना भएको छ । अधिक सी-फुड खाएका कारण एलर्जीको समस्या देखिएपछि उनको उमेरमा एक्कासी बढोत्तरी भएर छाला चाउरियो र सरीर बुढो भयो । सन् २००८ मा २३ वर्षी छँदा देखि एलर्जीको समस्या देखिन थालेकोमा केही समयमा उनको उमेरमा अचम्मको बदलाव देखिएको हो ।

ती महिलाका पति ले सन् २००६ मा बिहे गर्दा आफ्नी बुढा निकै सुन्दरी रहेको र मात्र पाँच वर्षपछि यस्तो हालतमा पुगेको बताए । आफ्नी श्रीमती हजुरआमा जस्ती देखिने भएपनि आफुले श्रीमतीलाई निकै माया गर्ने उनी बताउँछन् ।

Posted by: Jay Ale                                                       Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.