Daily Archives: 15/10/2011

जन्म दिनको शुभकामना !!


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका उपाध्यक्ष एवं कुवेतनेपाल डटकमका प्रधान सम्पादक श्री जय आले ज्यूको आज १५ अक्टोबरका दिन, जन्मोत्सव परेकोले सम्पूर्ण क्लव कार्यसमिति तथा कुवेतनेपाल डटकम परिवार वहाँलाई जन्म दिनको धेरै-धेरै बधाई तथा सफल जीबनको शुभकामना व्यक्त गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चौंथो वार्षिक बनभोज कार्यक्रम ’bout जरुरी सूचना !!


मिति: १४ अक्टोबर २०११

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले बिभिन्न नेपाली चाड-पर्वको अवसर पार्दै कुवेतवासी नेपालीहरुलाई पृथक किसिमको मनोरञ्जन दिने, शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यसहित बिगत ४ बर्ष देखि नेपाली समाज कुवेतमा बनभोज कार्यक्रमको आयोजना गर्दै आएको र जसमा यहाँहरुको समेत बृहत सहभागिता रहने गरेको सर्वविदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवमा नयाँ सदस्यहरुको प्रवेश


जय आले, कुवेत

१४ अक्टोबर २०११ शुक्रबारका दिन, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको  सोल्टी नेपाली होटल, कुवेतमा बसेको कार्यकारिणी समितिको १४७औं मासिक बैठकको अवसरपारी दुई नयाँ सदस्यहरुले क्लवमा प्रवेश गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अप्ठ्यारोमा प्रधानमन्त्री


प्रतिपक्षी कांग्रेस, एमालेसहितका दलले हत्याका आरोपी भूमिसुधारमन्त्री प्रभु साह र राष्ट्रियताविरोधी अभिव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई बर्खास्त नगरेसम्म संसद् चल्न नदिने निर्णय गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराई निकै अप्ठ्यारोमा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्