Daily Archives: 13/10/2011

महतोद्वारा किरियापुत्री भवन हस्तान्तरण


काठमाडौं, २४ असोज, फूलकुमारी महतो ट्रष्टले दोस्रो चरणको काम पूरा गरी किरियापुत्री भवन पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा ट्रष्टका अध्यक्ष डा. उपेन्द्र महतोले कोषका सदस्य सचिव सुशील नाहाटालाई साँचो हस्तान्तरण गरेका हुन् । डा. महतोले आफ्नी आमा फूलकुमारी महतोको सम्झनामा पशुपति क्षेत्र विकास कोषको करिब १४ रोपनी जग्गामा किरिया पुत्री भवन निर्माण गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्