हाम्रो पुस्ताको पौरख


– नवराज कार्की

हाम्रा बराजुहरू…

अक्षर सक्षर चिन्दैनथे

तर पौरख गरेर ‘देश’ जोड्थे

 

हाम्रा बाजेहरू…

स्कूल सिस्कूल जाँदैनथे

तर देश जोगाउन लड्थे

 

हाम्रा बाहरू…

कनी कुथी ‘रम्माइन’ (रामायण) सम्म पढ्थे

र दु:खजिलो गरेर घरखेत जोड्थे

 

तर हामी…

के के न पढ्ने भएकाहरू

के के न कलेज गएकाहरू

के के जोड्दैछौँ र को सित लड्दैछौँ

छोराले सोध्लान् नसोध्लान् यो प्रश्न

तर नातीहरूले त सोध्लान् नि !

त्यसै किन छाड्थे ?

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.