सिन्धुली, आश्विन २६ । बीपी राजमार्गबाट एक यात्रुबाहक बस सुनकोसी नदीमा खस्दा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । एकजनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको छ । १७ जना घाइते छन् । घाइते मध्ये गम्भीर चारजनालाई उपचारार्थ काठमाडौं पठाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/10/2011
सुनकोसीमा बस खस्दा ४२ यात्रुको मृत्यु
Posted in दु:खद समाचार
दोहोरो नागरिकता दिन सकिन्न ‘अर्थमन्त्री’
काठमाडौं, असोज २६ (नागरिक)- अर्थमन्त्री वर्षमान पुनले गैरआवासीय नेपालीले सुरुदेखि उठाउँदै आएको दोहोरो नागरिकताको मुद्दा कार्यान्वयन गर्न नसकिने बताएका छन् । ‘मुलुकको भौगोलिक राजनीतिक अवस्थाका कारण दोहोरो नागरिकताको माग सम्बोधन हुनसक्ने सम्भावना कम छ,’ उनले भने, ‘तपाईंहरूले यसको विकल्प खोज्नु राम्रो हुन्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, NRNA गतिविधि
एनआरएन अध्यक्षबीच कुटाकुटको अवस्था
Breaking News..
काठमाडौं, असोज २६ (नागरिक) -गैर आवासीय नेपाली संघको अध्यक्ष पदका दुई प्रत्यासितबीच पत्रकार सम्मेलनमै झडपको स्थिति सिर्जना भएको छ । अध्यक्ष पदका प्रत्यासीहरु जीवा लामिछाने र देवमान हिराचनबीच आरोप प्रत्यारोप पछि हात हालाहालको स्थिति बन्दा जारी पत्रकार सम्मेलन नै रोकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, NRNA गतिविधि
मानिस किन गरिब हुन्छ भनेर अचम्म लाग्छ
“मेरो बंगुर फार्मको वार्षिक आम्दानी ५२ लाख छ”
२०४६ सालमा विराटनगरको एउटा युवक स्नातक तह अध्ययन गर्दागर्दै व्यापार गर्न काठमाडौं उक्लिएको थियो । विशेष गरी बाहिरका मानिस कि त जागिर खान काठमाडौं आइपुग्छन्, कि त अध्ययन गर्न, तर ती युवकले काठमाडौंमा व्यापारको ठूलो स्कोप देखेका थिए । यद्यपि बाहिरका मानिसले एकैपटक पैसा लगाएर व्यापार गर्दा धेरै जोखिम उठाउनुपर्ने कुरा उनले सोचेका पनि थिएनन् । बुबासँग ५० हजार रुपैयाँ लिएर आएका चन्द्रशेखरको उक्त रकम केही वर्षमै डुब्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल
हाम्रो पुस्ताको पौरख
– नवराज कार्की
हाम्रा बराजुहरू…
अक्षर सक्षर चिन्दैनथे
तर पौरख गरेर ‘देश’ जोड्थे पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
महिलाहरुले ढाट्ने पाँच कुरा !
महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार