ईन्द्र भुषाल, कुवेत
तिम्रो लागि पर्खि बस्दा आधा रात बितेपनी
साँचो लडाईं मैले लड्दा झुटै झुटले जितेपनी
पर्खि बस्छु तिम्रो लागि निन्द्रालाई बिर्सिएर
हिंड्नै गाह्रो भएपनी आउँला भेट्न घिस्रिएर
मध्यरातको सन्नाटामा सम्झनाले सताएमा
मैले माया बढाउनेछु तिमले माया घटाएमा
तिमले जस्तो सोंचेपनी मेरो माया गहिरो भाछ
तिमले माया मार्छु भन्दा यो मनमा पैरो गाछ !!
अति राम्रो लाग्यो ईन्द्र सर ।
thank you sabita ji.
ho ra indraji anyway good job keep it up