मुन्नी बद्नाम हुई, डार्लिङ तेरे लिएमा नृत्य गर्दै सुन्तली स्टेजमा प्रवेश गरेपछि दर्शकदीर्घाबाट हुटिङ सुरु गरिएको थियो, हास्य टेलिशृंखला मेरी बास्सैका चर्चित हास्य दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई आँखैअगाडि देख्दा मोरङ हरैचाका डा. सूर्य पराजुली स्टेजनजिकै गएर पेटमिचीमिची हाँसे । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/10/2011
मुन्नी बद्नाम हुई, डार्लिङ तेरे लिएमा नृत्य
Posted in मनोरन्जन
गैर आवासीय नेपालीलाई ढुक्क भएर लगानी गर्न प्रधान मन्त्रीको आह्वान
विष्णु पोखरेल, काठमाडौं, असोज २५ – प्रधान मन्त्री बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई स्वदेशमा लगानी गर्नका लागि आह्वान गरेका छन् । उनले सन् २०१२-१३ लाई नेपाल लगानी वर्ष घोषणा गर्ने तयारी भइरहेको बताउँदै नेपालको आर्थिक विकासका लागि लगानीको आह्वान गरेका हुन् ।
उनले गैर आवासीय नेपाली संघको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पहिलो पटक प्रधान मन्त्रीका हैसियतले आर्थिक सेल बनाएर काम गर्ने प्रयास थालेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, NRNA गतिविधि
एनआरएन परिचयपत्रमा किन देखिएन आर्कषण ?
दुई बर्षमा दुई सय पचासले पनि लिएनन्:
२५ असोज, काठमाडौं । हरेक दुई-दुई बर्षमा काठमाण्डौंमा भेला भएर नेपाल सरकारकारसँग मागको सूची तेर्साउने र नेपाल र नेपालीलाई गाली गर्ने वानी परिसकेका गैरआवासीय नेपालीहरुले सुरुका दिन चर्कोसँग उठाउँदै आएको माग हो- एनआरएन परिचयपत्र । नेपाली मूलका रहेपनि नेपालको नागरिकता त्यागिसकेका त्यस्ता गैरआवासीय नेपालीहरुलाई परिचयपत्र दिएमा उनीहरुलाई भिसा लिन, नेपालमा लगानी गर्न र आवातजावत गर्न सजिलो हुने एनआरएनको माग थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल, NRNA गतिविधि
एनआरएन सम्मेलन राजधानीमा सुरु (फोटो फिचरसहित)
प्रधानमन्त्री डा. भट्टराईबाट उद्घाटन:
२५ असोज, काठमडौँ । गैरआवासीय नेपाली संघ (एनआएरएन) को पाचौँ विश्व सम्मेलन आजबाट राजानीमा सुरू भएको छ । एनआरएन सम्मेलनको यस वर्षको नारा ‘हाम्रो सञ्जाल, हाम्रो पहिचानः समृद्ध नेपाल’ रहेको छ ।
सम्मेलनको बुधबार बिहान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजित कार्यक्रमबीच गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, NRNA गतिविधि
NRNA इजरायलको नेतृत्व हस्तान्तरणको लागि व्यापक प्रचार प्रसार तथा सदस्यता वितरण
ज्ञानु बस्नेत, इजरायल
असोज २३ । विगत लामो समयदेखि निष्कृय अवस्थामा रहेको गैर आवासीय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद, इजरायलले नयाँ कार्यसमिति गठनका लागि आवश्यक प्रक्रिया तथा विशेष पहल शुरू गरेको जीवन खड्काले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, NRNA गतिविधि
यो मनमा पैरो गाछ !!
ईन्द्र भुषाल, कुवेत
तिम्रो लागि पर्खि बस्दा आधा रात बितेपनी
साँचो लडाईं मैले लड्दा झुटै झुटले जितेपनी
पर्खि बस्छु तिम्रो लागि निन्द्रालाई बिर्सिएर
हिंड्नै गाह्रो भएपनी आउँला भेट्न घिस्रिएर पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता