माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव देउसी-भैलो खेल्ने


जय आले, कुवेत  

बिगत लामो समयदेखी कुवेतबासी नेपालीहरु बीच कृयाशिल संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी फेब्रुअरी २०१२ मा सञ्चालन हुन गईरहेको दोस्रो सार्क स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) को सहयोगार्थ यस वर्षको नेपालीहरुको दोश्रो महान पर्व शुभ-दिपावलीको अवसरमा यहि आगामी २६ अक्टोबर (लक्ष्मी पूजा) को दिन, बेलुकीको ठिक ६.०० बजेदेखी यस क्लवले देउसी-भैलो खेल्ने कार्यक्रमको तय गरेको छ ।

नेपाली राजदूतावास देखी लिएर कुवेतको नेपाली समाजमा चर्चित समाजसेवी व्यक्तित्वहरुको निवासमा पुगेर सो दिन देउसी-भैलो खेल्ने जानकारी गराउँदै यस राष्ट्रिय अभियानमा क्लवले सबैको सहयोगको अपेक्षा गरेको छ ।

One response to “माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव देउसी-भैलो खेल्ने

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.