विदेशमै पुग्छ पहिला नेपाली असर्फी


अजय देशार, इगलैण्ड ।  इगलैण्डको असर्फी बजारमा नेपालमा चल्तीमा ल्याइएका असर्फी बिक्रीका लागि राखिएको पाइएको छ । सो असर्फी बजारमा नेपाली असर्फीको राम्रो व्यापार हुने गरेको खुलेको छ । असर्फी संग्रहकर्ताले यहाँ विगत केहि वर्ष देखि नेपाली असर्फी बेच्न थालेको बताएका छन् । पसलमा बेच्न राखिएको असर्फीको अगाडी ‘श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव-२०३१’ र पछाडि ‘श्री भवानी अन्तराष्ट्रिय वाल वर्ष नेपाल – असर्फी’ उल्लेख छन् ।

नेपाली असर्फीको अन्र्तराष्ट्रिय बजारमा कसरी पुगेका छन् । यस’bout केही नखुलेपनि यस्ता असर्फीहरु ४०५५ थान अन्तराष्ट्रिय बजारमा संयुक्क्त राष्ट्रको कोष उत्थानको लागि अन्तराष्ट्रिय वाल वर्ष नेपालको अवसरमा निकालिएको विश्व स्वर्ण मुद्रा नाम पुस्तकमा उल्लेख गरिएको छ । नेपाली असर्फीहरु लण्डनको मुटुमा रहेको एक असर्फी क्राफ्ट पसलमा पाइएको हो । नेपाली असर्फीको मुल्य झण्डै नेपाली ५५ हजार मुल्य तोकिएको छ । असर्फी संग्रहकर्ताका अनुसार प्रत्येक वर्ष १/२ वटा नेपाली असर्फीहरु हात पर्ने बताउँदै यो बेच्न सजिलो भएको समेत बताए । नेपाली असर्फीको निर्माण पाएका स्विज र बिट्रेनबाट नेपाली असर्फीहरु नेपाल आयात नहुँदै अन्र्तराष्ट्रिय बजारमा बिक्री हुने गरेको साचालकले दावी गरेका छन् ।

Posted by: Shiva Paudel

Source: onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.