माओवादीले राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला बोलायो


 २१ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले असोज २९ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला बोलाएको छ । कन्टेनरको साँचो विशेष समितिलाई बुझएपछि उत्पन्न विवाद उत्कर्षमा पुगेका बेला माओवादीले राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला बोलाएको छ । पार्टी हेडक्वाटरले अगुवा कार्यकर्ताहरुको प्रशिक्षण भेला बोलाएको माओवादी प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । भेलामा राज्यसमिति सदस्यहरुसम्मको सहभागिता रहनेछ । कार्यकर्ता प्रशिक्षण भेलामा पछिल्लो राजनीतिक परिस्थिति’bout शीर्ष नेताहरुले प्रशिक्षिण दिनुहुनेछ ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.