काठमाडौं, इन्टरनेट र टेलिफोनको पहुँच एवं कम्प्युटर उपलब्धताको सूचकांकमा नेपालले दक्षिण एसियाली क्षेत्रको बंगलादेशलाई पछि पारेको छ। सन् २००० देखि २०१० को अवधिमा नेपालले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य विकास गरेको मानिएको छ। तर अन्तर्राष्ट्रिय सूचकांकमा भने नेपाल सार्कका अन्य ६ देशभन्दा अझै पछि छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/10/2011
माओवादीले राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला बोलायो
२१ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले असोज २९ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला बोलाएको छ । कन्टेनरको साँचो विशेष समितिलाई बुझएपछि उत्पन्न विवाद उत्कर्षमा पुगेका बेला माओवादीले राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला बोलाएको छ । पार्टी हेडक्वाटरले अगुवा कार्यकर्ताहरुको प्रशिक्षण भेला बोलाएको माओवादी प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार