Daily Archives: 07/10/2011

कुवेतमा दशैंको टिकाकासाथ सामाजिक अभियान


डम्बर रिमाल, कुवेत

भनिन्छ सेवा नै धर्म हो, सेवा त्यसलाई गर्नु जसलाई प्रत्यक्ष सेवाको जरुरी छ । सेवा गरे पुण्य मिल्छ भन्ने स्तुतीलाई अंगिकार गरेर चल्नेको हमेशा भगवान दाहिने हुन्छन भनें सेवा गर्न चाहने व्यक्ति थप प्रोत्साहित हुन्छ, यस सामाजिक कार्यमा र कुनैपनी परिवेशमा असाहायहरूको सेवामा समर्पित रहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

दशै आयो रे !!!


रामु गैरे, अर्घाखाँची
हाल दुबई

घर फोन गर्या थिए
दशै आयो रे !!!
कमेरोले घर पनि पोते होलान
घरको पर्खालमा मखमली
फुल पनि फुल्न लाग्या होलान
ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान
टिका नथापेको पनि सालौ भैइसक्यो पढ्नेक्रम जारी राख्नुहोस्

कथा २ शिलाको नयाँ जिंदगी


बिधा          कथा
सर्जक        -इन्द्रेणी शर्मा ´´जलद ´´
परिबेश      समाजको एक यथार्थ  काहनी
शीर्षक १ शिलाको बेदना -२/ शिलाको नयाँ जिंदगी

´´ चेतन बाबु हजुरको कथा हेरें आफ्नै जिन्दगीका पाना जस्तो लाग्यो म कथामा गंभीर बनेर पसें जब कथाकारको नजिक पुगें म आफैमा हराएं अहो कथाकारको जीवन कति सम्बेदनशील ? म हजुर बिना कदापि बाँच्न सक्दिन यो पापीलाई छोडेर जादैछु म मेरो कल्याण गर्नुस प्रभु मेरो भन्नु नै हजूर शिवाय कोही छैन ´´ पढ्नेक्रम जारी राख्नुहोस्

लिम्बुवान हङकङको आइल्याण्ड क्षेत्रीय समिति पुनर्गठन


बिष्णु इङ्नाम, हङकङ ४ अक्टोबर २०११
“सघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरूमा लिम्बुवान पनि एउटा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरूको आधारमा नेपालको संखुवा-अरुण-सप्तकोशीपूर्वका नौंवटा जिल्लाहरूसहितको हुनुपर्छ” भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, पढ्नेक्रम जारी राख्नुहोस्

लोग्ने, स्वास्नी र दाम्पत्य जीवन


– राशि पाण्डे

लोग्ने
पौरुषको मदमा मात्तिएको
पति हुँ भन्ने घमण्डमा पात्तिएको
मायाको डोरीले बांधिएको
पशु हो लोग्ने,
बिहेको दिन बेहुला भई घोडामा चढ्छ
अनि
जीवनभरिको लागि गधा बन्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

चाइनातिर चेलीहरू


चीनको स्वशासित क्षेत्रमा व्यापार उत्थान र रतिरागका लागि लगिँदै छन् नेपाली युवती
माई लाइफ, माई राइट,” घर पोखरा र नाम कल्पना परयिार बताउने बार डान्सरले अलिक झर्किंदै भनिन्। नेपालकी एक सामाजिक कार्यकर्ताले चीनको खासा पुगेर कल्पनालगायतका युवतीको पुन:स्थापन गर्न खोज्दा ‘नेपाल लगेर दुईवटा बाख्रा दिएर यसैले जीवन चला भन्नका लागि फर्काउन खोजेको ?’ भन्दै ती सामाजिक कार्यकर्तालाई कल्पनाले दिएको जवाफ थियो पढ्नेक्रम जारी राख्नुहोस्

सदावहार सुन्दरी


बगैँचामा फुलेका फूल सबै राम्रा हुन्छन् । राम्रामध्ये अझ धेरै मनपर्ने कुरा हेर्नेका आँखा र जाँच्नेका मनका कुरा हुन् । तर, नारी भने प्रकृतिले फुलाएका सबैभन्दा सुन्दर फूल हुन् । तीमध्ये पनि राम्रा छान्नु सजिलो काम होइन । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको गृह जिल्लामा खुसियाली


चिया पसल होस् वा चौतारा । जहाँ पुगे पनि बिहानैदेखि बाबुराम भट्टराईको चर्चा रह्यो । प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएपछि जिल्लावासीमाझ उनी चर्चाको विषय बन्न पुगे। पढ्नेक्रम जारी राख्नुहोस्