तारा एयरको विमान दुर्घटना


१९ असोज लुक्ला । तारा एयरको नाइन एनएआइपी पिलाटस् पोर्टर विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार दुर्घटनाग्रस्त भएको छ ।

कार्गो सामान लिएर गएको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । विमान नजिकैको पर्खालमा ठोक्किएर भग्नावशेषमा परिणत भएको बताइएको छ । दुर्घटनाबाट विमानमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा विमानमा चालक दलका एकजना सदस्यमात्र रहेका थिए ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.