१९ असोज लुक्ला । तारा एयरको नाइन एनएआइपी पिलाटस् पोर्टर विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार दुर्घटनाग्रस्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/10/2011
तारा एयरको विमान दुर्घटना
Posted in नेपाल समाचार
कुवेतमा मृगौला पीडित केशर गुरुङ्द्वारा सहयोगको याचना
जय आले, कुवेत
स्याङ्गजा जिल्लाको कोल्मा काउले गाबिस, काउले डाँडा घर भई हाल पोखरा छोरेपाटन बसोबास गर्नु हुने ४६ बर्षिय केशर गुरुङ्, कुवेतको K.G.L ट्रान्सपोर्ट कम्पनिमा सन् २००५ देखी एक ड्राईभरको रुपमा कार्यरत हुनुहुन्थ्यो । अहिले आएर अचानक वहाँको एउटा मृगौला (किड्नी) काम नलाग्ने भएको छ ।
कुवेतको फर्वानिया अस्पतालमा बिरामी अवस्थामा भर्ना भई परीक्षण गराउँदा उहाँको एक मृगौला काम नलाग्ने अवस्थामा पुगेको थाहा पाएपछी अस्पतालले प्रत्यारोपण हुन नसक्ने जनाई शिघ्र नेपाल जान निर्देशन दिंदै, उपचार गर्न अस्विकार गरेको छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
आज देशभर विजया दशमी मान्यजनबाट टिका र जमरा लगाई मनाईंदै
१९ असोज, काठमाडौँ । बडादसैँको दसौँ तथा मुख्य दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी पर्व मनाइँदैछ ।
दशैँ घरमा प्रतिपदाका दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा वा मान्यजनहरुबाट टीका र जमरा लगाइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा, नेपाल समाचार