Daily Archives: 05/10/2011

दसैँमा करोडौंको बलि


“वर्षभरिमा धर्म-संस्कृति, चाँड वाँडहरुका नाममा दिइने बलिको खर्च जोड्ने हो भने पाँच करोड रुपियाँभन्दा धेरै हुन आउछ”

घुमिफिरी फेरि दसैँ आयो । मौसमी बहसमा रमाउने हाम्रो बानीले पक्कै पनि यो दसैँमा पनि बलिको बहस चलाउला । एकथरी विद्वान् बलि हाम्रो परम्परा हो । यसलाई रोक्नु भनेको धर्म-संस्कृतिमाथि प्रहार गर्नु हो भन्लान् । अर्काथरी विद्वान् आजको एक्काईसौं शताब्दीमा पनि बलि दिनु अमानवीय क्रियाकलाप ठान्लान् तर बलि दिन हुन्छ वा हुँदैन भनेर बहस गर्नु नै व्यर्थ भएको प्रा.डा. माधव भट्टराईले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतद्वारा कलाकार बबिता गुरुङलाई सम्मान तथा बिदाई


राजु गुरुङ्, कुवेत

आफु जहाँ भएपनि आफ्नो धर्म, संस्कृति र पहिचानको सधैं संरक्षण गरौं भन्दै कुवेतमा कार्यरत सम्पूर्ण तमूहरु(गुरुङ) को साझा संस्था तमू समाज, कुवेतको स्थापना कालदेखी नै सकृय रुपमा संस्थामा आबद्ध रही जिम्मेवारी बहन गर्नुहुने कार्यकारिणी समिति सदस्य बबिता गुरुङलाई उहाँले समाजलाई दिनु भएको योगदानको मुल्याङ्कन गर्दै उहाँको उज्वल भबिष्यको कामनासहित कदर-पत्र तथा मायाको चिनो प्रदान गरी गत सेप्टेम्बर ३०, शुक्रबारको दिन मुर्गाफस्थित नेपाली सोल्टी होटलमा बसेको समाजको बैठकले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बिदाइ गरेको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

आशिषको अन्योल


दसैंमा ‘आशिष’को ठूलो महत्व हुन्छ । यसले मान्छेमा ऊर्जा थप्छ र आत्मविश्वास बढाउँछ । तर, दसैंमा दिइने परम्परागत आशिषले वर्तमान समयलाई सम्बोधन गर्छ कि गर्दैन, सवाल त्यो हो । आउनुहोस्, यस विषयमा ‘गजु-रियल’ विश्लेषण गरौं । पढ्नेक्रम जारी राख्नुहोस्