दसैंमा सजिलोका लागि टन्न खानेकुरा बनाएर फ्रिजमा राखी अनुकूलता अनुसार उपयोग गर्ने सोचाइमा हुनुहुन्छ भने होसियार ! रोगको शिकार पनि हुन सकिन्छ । चिकित्सकका अनुसार फ्रिजमा खानेकुरा राख्दा पोषणतत्त्व र भिटामिनमा कमी त आउँछ नै रोग संक्रमणको सम्भावना पनि त्यतिकै रहन्छ । फ्रिजजमा हेपाटाइटिस फैलाउनेलगायत भाइरसहरू जीवितै रहन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/10/2011
फ्रिजको भर नपरौं
लालीगुराँस पायल म्युजिकल शो’मा सहयोग गर्नुहुने सबैलाई आयोजकको तर्फबाट हार्दिक धन्यवाद !!
प्रेस वक्तव्य:
लालीगुराँस साँस्कृतिक परिवारको आयोजनामा आफ्नो तेश्रो सांगितिक प्रस्तुति स्वरुप ३० सेप्टेम्बर २०११ का दिन, सुपरस्टार गायक राजेश पायल राईको साथमा प्रस्तुत गरिएको दशैं-तिहार बिशेष “लालीगुराँस पायल म्युजिकल शो”लाई सफलताकासाथ सम्पन्न पार्न बिशेष सहयोग पुर्याउनु हुने तामाङ् घेदुङ् कुवेतका उपाध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सदस्य श्री अर्जुन तामाङ्, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति, शुभकामना
स्वास्थ्यमन्त्रीले शुभकामना कार्डसँगै पत्रकारहरुलाई पैसा बाँडे
काठमाडौं, आश्विन १५ – स्वास्थ तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले पत्रकारहरुलाई दसैंको शुभकामना कार्डसँगै नगद वितरण गरेका छन् । उनले आफूनिकट, स्वास्थ्य बीट हेर्नेसहितका पत्रकारलाई ‘जरुरी काम छ, मन्त्रीज्यूलाई भेट्नु पर्यो’ भन्दै सहयोगीलाई पटकपटक टेलिफोन गर्न लगाइ पुल्चोकस्थित सरकारी निवासमा बोलाएर शुभकामना कार्डसहित ३ हजारदेखि ८ हजार रुपैयाँसम्म नगद वितरण गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दक्षिण एसियाली बिचमा नेपाल फुटबलसहित ६ खेलमा सहभागी हुने
अजय फुयाल, काठमाडौं, असोज १५- श्रीलंकाको हम्बान्टोटामा असोज २१ देखि २९ सम्म हुने पहिलो दक्षिण एसियाली बिच खेलकुद (बिच साग) मा नेपालले फुटबलसहित ६ खेलका ३६ खेलाडी सहभागी गराउने भएको छ। अन्तिम समयमा फुटबलले भाग लिने जनाएपछि सरकारी साथबिना क्षेत्रीय खेलकुदको प्रतिष्ठित खेल महोत्सवमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ६ खेलमा भाग लिने पक्का गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
Blast kills four, injures two at Ahmadi Refinery
“All four dead Asians“
KUWAIT CITY, Oct 1, (AFP): Four Asian workers were killed and two employees injured in a gas leak on Saturday at Kuwait’s largest refinery of Mina al-Ahmadi, a top oil executive said. “What happened was a gas leak at the Gas Liquefaction Unit during maintenance work … not an explosion,” as reported earlier, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News