डम्बर रिमाल/ईन्द्र भूषाल, कुवेत
हाम्रो संस्कृती हाम्रो परम्परा “Our Culture Our Tradition” भन्ने मुल मन्त्र बोकेको लालीगुराँस साँस्कृतिक परिवारले कुवेतको एसिया एसिया होटलमा नेपालका सु-प्रख्यात गायक राजेश पायल राईको साथमा लालीगुराँस पायल म्युजिकल शो गरेर सम्पूर्ण कुवेतबासी नेपालीलाइ दशैको बेला आफ्नो देशदेखी टाढा भएपनी रमाइलो अनुभुती प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्