Daily Archives: 01/10/2011

लालीगुँरास साँस्कृतिक परिवारको तेस्रो सांगितिक प्रस्तुतिबाट कुवेतवासी नेपालीहरु प्रसन्न


डम्बर रिमाल/ईन्द्र भूषाल, कुवेत

हाम्रो संस्कृती हाम्रो परम्परा “Our Culture Our Tradition” भन्ने मुल मन्त्र बोकेको लालीगुराँस साँस्कृतिक परिवारले कुवेतको एसिया एसिया होटलमा नेपालका सु-प्रख्यात गायक राजेश पायल राईको साथमा लालीगुराँस पायल म्युजिकल शो गरेर सम्पूर्ण कुवेतबासी नेपालीलाइ दशैको बेला आफ्नो देशदेखी टाढा भएपनी रमाइलो अनुभुती प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बिजया दशमीको शुभकामना !! “नेपाली राजदूतावास कुवेत”


पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा लालीगुराँस पायल म्युजिकल शो भव्यताकासाथ सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

लालीगुँरास साँस्कृतिक परिवारको तेश्रो सांगितिक प्रस्तुति स्वरुप दशैं-तिहार बिशेष कार्यक्रम “लालीगुराँस पायल म्युजिकल शो” ३० सेप्टेम्बर २०११ का दिन कुवेतको एशिया-एशिया होटलमा भव्यताकासाथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२/४ शब्द कोर्ने गर्छु


ईन्द्र भूषाल, कुवेत


मध्यरातको सिरेटोमा चौतारीमा पर्खिबस्दा
कोल्टेगरी हेर्थ्यौ तिमले टाउकोबाट रुमाल खस्दा
लजालु भई मुस्कुराउँथ्यौ मैले रुमाल टिपी दिँदा
नलैजानु भन्ने गर्थ्यौ मैले सल खिची लिंदा पढ्नेक्रम जारी राख्नुहोस्