Monthly Archives: अक्टोबर 2011
प्रधानमन्त्रीले आज जनतासँग प्रत्यक्ष टेलिफोन सम्वाद गर्ने
१४ कात्तिक काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको कामकारबाही’bout जनगुनासो सुन्न आज दोस्रोपल्ट सरकार नियन्त्रित रेडियो नेपालबाट सर्वसाधारणसाग प्रत्यक्ष रेडियो संवाद गर्नुहुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आजदेखि विश्व ७ अर्ब मानिसको साझा घर
१४ कात्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्या आजदेखि सात अर्ब पुग्ने जनाएको छ । आज भन्दा १२ वर्षअघि अर्थात सन् १९९९ मा राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा यसअघि विश्वको जनसंख्या ६ अर्ब रहेको मानिँदै आइएको थियो । पछिल्लो ५० वर्षमा विश्व जनसंख्यामा दुई अङ्कको दरले वद्धि भएको संयुक्त राष्ट्र संघले जनाएको छ । आजभन्दा १२ वर्ष अघि सार्वजनिक भएको तथ्याङ्कअनुसार विश्व जनसंख्या ६ अर्ब थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
अ.ने.सा.स कोलोराडोले १०२ औं देवकोटा जयन्ति भव्यतापूर्वक मनायो
आचार्य प्रभा, डेन्भर/कोलोराडो
अक्टोबर २९ । हरेक बर्ष झैं यो बर्ष पनि महाकबि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ति अ.ने.सा.स कोलोराडो च्यापटरले २९ अक्टोबर २०११ शनिवारका दिन, बडो भब्यताकासाथ मनाएको छ । देवकोटा जयन्तिको साथै बरिष्ठ साहित्यकार कबि शैलेन्द्र साकार र बरिष्ठ गायक/संगीतकार एवं लेखक हिरण्य भोजपुरेको सम्मान कार्यक्रम पनि सो अवसरमा अ.ने.सा.स कोलोराडोले सम्पन्न गरेको छ ।
तारा अधिकारीको उद्घोषण तथा कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वबाट संचालित उक्त कार्यक्रमको प्रथम चरणमा आसन ग्रहणको कार्यक्रम थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
Three international carriers plan to link Kathmandu
A rebound in tourist arrivals in the last two years has prompted a number of international airlines to connect Nepal. Aeroflot, Sri Lankan Airlines and RAK Airways have shown interest in flying to Kathmandu in the near future. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News
शिलाको पत्र, शिलाजित र शिलुजाको भूमिगत जीवन -४
इन्द्रेणी शर्मा “जलद”
के तिमीले मेरा कथा सुन्दैनौ शिलाजीत ? मेरा पनि तिम्रो आमाको जस्तो करुण कहानी छ, म सारा कुरा अर्को दिन सुनाउछु आज हामी शत्रु पक्षको घेरा बंदिमा छौं । हेर, जिन्दगीमा केवल एक पुरुष मैले चुनेकीछु त्यों तिमी हौ, शिलुजा के तिम्रो चाला यो ? तिमीले मेरो भावना बुझ्ने कोशीश किन गर्दिनौ ? म जीवनमा पारिबारिक बंधनको बिषयमा आफ्नो कदम कदापि रोक्न सक्दिन म आफ्नो लक्ष्यको लागी मृत्यु अगाल्न सक्छु तर यो मायावी कुरा नसुनाऊ शिलुजा । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास