प्याकेजमा सहमति हुनुपर्छः देउवा
काठमाडौँ, असोज १३- नेपाली कांग्रेस भ्रातृ संस्था विघटनको विवादमा दशैँपछि देशभर आन्दोलन गर्ने निर्णय देउवा पक्षले गरेको छ। आज बूढानिलकण्ठस्थित आफ्नो निवासमा भेला भएका कार्यकर्ताहरुसँगको छलफलपछि उनले ‘अब प्याकेजमा सहमति हुनुपर्ने’ बताए। देउवाले यही विवादमा बुधबार केन्द्रीय सदस्य पदबाट राजीनामा दिइसकेका छन्। सभापति सुशील कोइरालाले राजीनामा स्वीकृत भने गरेका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/09/2011
देउवा पक्ष दशैँपछि आन्दोलनमा
Posted in नेपाल समाचार
कतारमा सवा दुई लाख नेपालीको रोजगारी जोखिममा
सुरेन्द्र पौडेल, काठमाडौं, असोज १३- खाडी राष्ट्र कतारमा रहेका ३ लाख नेपाली कामदारमध्ये सवा २ लाख नेपालीको रोजगारी जोखिममा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। ‘नक्कली अनुबन्धपत्र’ बोकेर कतार पुगेका उनीहरूलाई कम्पनीले जुनसुकै बेला कामबाट निकालिदिन सक्छ। पढ्नेक्रम जारी राख्नुहोस्