व्यवसायीहरु जनता ठग्न छोडः मन्त्री भट्ट


१२ असोज, काठमाडौँ । बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायीलाई कर छल्न र सर्वसाधरण उपभोक्ता ठग्न छोडेर इमान्दार बन्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग व्यापार संघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले वाणिज्य विभागको अनुगनका क्रममा व्यवसायीको निर्दयीता र ठग प्रवृक्ति उदांगिएको भन्दै सुध्रन आग्रह गर्नुभएको हो । व्यवसायी सुधि्रएमात्रै सरकारले राम्रो व्यवसायीक वातावरण बनाउन सक्ने मन्त्री भट्टको भनाइ थियो । उहाँले व्यवसायीको आफ्नै व्यवहारका कारण लगानीमैत्री वातावरण बन्न नसेकेको दाबी गर्नुभयो । व्यवसायीक वातावरण बिग्रनुमा राजनीतिक नेतृत्वलाई मात्र दोष दिएर व्यवसायीहरु उम्कन खोजेको भन्दै उहाँले पहिला आफू सच्चिएर मात्र अरुको आलोचना गर्न सुझाव दिनुभयो ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.