फैलियो माया दुबो सरी.. राजेश पायल राईको प्रस्तुति हेर्न कुवेतबासी नेपाली आतुर


ईन्द्र भूषाल, कुवेत

यसपालीको दसैंमा नेपाल जान नपाएपनी र आमा-बाबुको हातबाट टिका लगाउन नेपालीहरु बन्चित हुनुपरेपनी कुवेतबासी नेपालीहरुले आफ्नो प्यारो गायक एवं नायक राजेश पायल राईको सुमधुर स्वरमा रमाउने मौका पाउने भएका छन । दसैंको यो रमाझमा आफ्नो कार्यक्रमको लागि गायक राई कुवेतमा आईसक्नु भएको छ । फैलियो माया दुबो सरी भन्ने गीत गाएर नेपालीहरुको माझ शुरुमै अतिनै चर्चामा आउनु भएका गायक राई गायक मात्र नभएर राई ईज किङमा नायकको भूमिका समेत निभाउनु भएको छ ।

आफ्नो तेस्रो परस्तुतिमा लालीगुराँस साँस्कृतिक परिवारले अतिथी कलाकारको रुपमा गायक राईलाई ल्याउने जानकारी दिएपश्चात नै नेपाली युवाहरु उहाँको पर्खाइमा रहेको र उहाँका प्रस्तुतिहरु पनि युवा पिडीलाई तताउने खालका हुने परिवारका अध्यक्ष बि.बी मल्ल ठकुरीले बताउनु भयो । आफ्नो कार्यक्रमको लागि साँस्कृतिक परिवारले सम्पूर्ण तयारी पुरा गरेको छ भने स्थानिय कलाकारहरु पनि राईसँग कार्यक्रममा गाउन पाउनु गौरबको कुरा भएको महसुस गरेका छन । कुवेतनेपाल डटकम सफल कार्यक्रमको अग्रिम शुभकामनान ब्यक्त गर्दछ ।

One response to “फैलियो माया दुबो सरी.. राजेश पायल राईको प्रस्तुति हेर्न कुवेतबासी नेपाली आतुर

  1. hello i am bishwojit i want to take your interview rajesh payal rai

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.