ईन्द्र भूषाल, कुवेत
लालीगुराँस साँस्कृतिक परिवारको आयोजनामा भोली प्रस्तुत हुन गईरहेको “लालीगुराँस पायल म्युजिकल शो” कार्यक्रममा प्रमुख अतिथी कलाकारको रुपमा कुवेत ३ दिन पहिला कुवेत आईपुग्नु भएका नेपालका सुपर स्टार गायक राजेश पायल राईले आफ्नो कुवेत आगमन अत्यन्तै रमाइलो भएको र सम्पूर्ण कुवेतवासी नेपालीहरुको परिवारिक बातावरण रमाइलो रहेको बताउँदै संसारका धेरै देशमा घुम्दा होटलमा बसेको तर कुवेतमा भने आफ्नै परिवार जस्तो भएर बस्न पाउँदा रमाइलो अनुभब भएको बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्