Daily Archives: 27/09/2011

घण्टाघरमा दिन दाहाडै गोली हानी हत्या


दिन दाहाडै गोली हानी हत्या, हेर्नुहोस् भिडियो..

Posted by: Jay Ale

Advertisements

अ.ने.सा.स कोलोराडो च्याप्टरको ‘साहित्य संगम नियमित कबि गोष्ठी’ सफलतापूर्वक सम्पन्न


आचार्य प्रभा/ डेन्भर(कोलोराडो)

सेप्टेम्बर २६ । कोलोराडो च्याप्टरले नियमित संचालन गर्दै आईरहेको “साहित्य संगम” मासिक कार्यक्रम यो पटक (सेप्टेम्बर अंक) भने श्री समीर आचार्य तथा वहाँकी श्रीमती नुजु आचार्यको आतिथ्यमा वहाँहरुको निवासमा भब्यताकासाथ सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्

आज ३२ औं विश्व पर्यटन दिवस


१० असोज, काठमाडौँ । आज सेप्टेम्बर २७ तारिख अर्थात ३२ औं विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटनलाई संस्कृतिसँग जोडौँ’ भन्ने रहेको छ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन व्यवसायीले राजधानीमा बिहानै प्रभातफेरी निकालेका छन् । ठमेल पर्यटन परिषदको अगुवाइमा ठमेलबाट सुरु भएको प्रभातफेरी वसन्तपुरमा पुगेर समापन भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

म बाबुरामजीको चस्मा लगाएर सधै हरियो देख्‍ने मान्छे हैन : कार्की


 टेकनारायण भट्टराई, पाल्पा, असोज १० – एकीकृत नेकपा माओवादी पोलिटब्युरो सदस्य राम कार्कीले अन्यत्र लोकतन्त्रको कुरा उठाउने माओवादी पार्टीमै लोकतन्त्रिक पद्धती कमजोर बनेको बताएका छन्। शान्ति प्रकृयामा आएयता माओवादी नेताहरुमा नैतिकताको संकट देखिँदै गएको उनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीले पाएको भ्रमण भत्ता भूकम्प पीडित कोषमा


 काठमाडौ, आश्विन १० – राष्ट्रसंघीय महासभा न्योयोर्क भाग लिन गएका प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले उपलब्ध गराएको भत्ता  भूकम्प पीडित राहत कोषमा जम्मा गरेको छन् । उनले विदेश भ्रमण बापत प्राप्त सरकारी भत्ता राहतकोषमा जम्मा गरेका हुन् । प्रधामन्त्री भट्टराईले  न्योयोर्क  जाँदा सरकारले उपलब्ध गराएको भत्ता दुई हजार तीन सय १४ अमेरिकी डलर अर्थात एक लाख ७६ हजार तीन सय ६४ रुपैयाँ प्रप्त गरेका  थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालका सुपर स्टार गायक राजेश पायल राईको कुवेत आगमन


जय आले, कुवेत

स्थापनाकालको छोटो समयमै उल्लेख्य चर्चा कमाउन सफल, कुवेतमा कृयाशिल साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै, आगामी ३० सेप्टेम्बर २०११ शुक्रवारका दिन, प्रस्तुत गर्न गईरहेको “लालीगुराँस पायल म्युजिकल शो” मा आफ्नो धमाकेदार प्रस्तुतिका साथ कुवेतवासी नेपालीहरुको मन जित्न प्रमुख अतिथि कलाकारको रुपमा पढ्नेक्रम जारी राख्नुहोस्