Daily Archives: 26/09/2011

कविता


प्रेम ओली
 
पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेकोथे
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने  पनि
जनकपुरको रेल झै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
ढकढकाट  आयौ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भोली बिहानै राजेश पायल राईको कुवेत आगमन हुँदै.. सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई कुवेत बिमानस्थल जान अनुरोध !!


लालीगुराँस साँस्कृतिक परिवारको आयोजनामा आफ्नो तेस्रो सांगितिक प्रस्तुति स्वरुप नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी यही आगामी ३० सेप्टेम्बर २०११ का दिन प्रस्तुत हुन गइरहेको “लालीगुराँस पायल म्युजीकल शो” को लागि यहि २७ सेप्टेम्बर मंगलबार बिहानको ३.०० बजे नेपालबाट पाल्नु हुने अतिथि कलाकार राजेश पायल राईको कुवेत इन्टरनेसनल एयरपोर्टमा आगमन हुने भएकोले उहाँको स्वागतार्थ सम्पूर्ण कुवेतस्थित नेपाली सँघ-संस्था, बुद्दिजिवी, पत्रकार एवं अन्य नेपालीहरुलाई उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल छाड्ने तयारी गर्दागर्दै संसार छाडे


दीपक दाहाल, काठमाडौं, असोज ९- ‘मैले नेपालमै बसेर समुदायमा आधारित स्वास्थ्यसम्बन्धी धेरै कुरा सिक्ने र सुरुवात गर्ने अवसर पाएँ, म अब जाँदैछु, तर जहाँ गए पनि नेपालमा सिकेको ज्ञान फैलाइरहनेछु।’ पाँच वर्ष लामो नेपाल बसाइ सकेर फिलिपिन्स जान लागेका ५८ वर्षे डा. पंकज मेहताले गत शुक्रबार आयोजित बिदाइ समारोहमा भनेका थिए, ‘नेपाल मेरो मुटुमा छ, सधैं रहिरहनेछ।’ पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थलमा बेग्लाबेग्लै तनाव


केदार ओझा

काठमाडौं, आश्विन ९ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार विभिन्न तीन घटनाले दिनभर तनावग्रस्त रह्यो । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि एउटै बाटो र रनवेको दूरी एक किलोमिटर टाढा पनि नरहेको विमानस्थलमा एकपछि अर्को घटना हुँदा दिनभर तनाव भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्