Daily Archives: 25/09/2011

राजेन्द्र तामाङ्को संयोजकत्वमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको च्यारिटी कल्चरल शो को लागि संयोजक समिति गठन


ईन्द्र भूषाल, कुवेत

बिगत एक दशक भन्दा बढी कुवेतको नेपाली समाजमा कृयाशिल संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले सार्क स्तरिय दक्षिण प्रबासी फूटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नेपालबाट ख्याती प्राप्त कलाकारहरु झिकाइ, कुवेतका स्थानिय नेपाली कलाकारहरुको पनि साथ लिएर गर्ने लागेको ६ जनवरी २०१२ को च्यारिटी कल्चरल शो को लागि क्लबका संस्थापक बरिष्ट सल्लाहाकार एवं एनआरएनए कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्को संयोजकत्वमा संयोजक समिति गठन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अनुभूतिका रंगहरुसँग केहीक्षण रंगिदा


आचार्य प्रभा, क्लोराडो

पुस्तक बिचार “कबि मुकेश राईको”
भनिन्छ नि कबि मन कोमल, भावुक र दयालु हुन्छ । पुलिस, आर्मीको मन कठोर र रुष्ट हुन्छ आदी आदी । यो भनाईमा कतिसम्म सत्यता छ त्यो म किटेर भन्न सक्दिन तर जहाँसम्म मलाई लाग्छ यी ब्यवहारहरु मान्छेको पेशा, प्रतिभा वा रुचीबाट हुने होईन कि यो जन्मजात गुण हो । हुन त ब्यवहार र परिस्थितीले मान्छेको मनलाई कर्तब्यबोध गराएपछी नचाहेर पनि बद्लिनु पर्छ तर पनि माथीको उक्तिमा सत्यता छ भन्ने चाँहि म ठाँन्दिन । त्यसैले कबिको मन मात्र कोमल हुने भन्ने ठोकुवा छैन । यो सन्दर्भ मैले किन निकालें भने, कबि मुकेश राई पेशाले ब्रिटिश आर्मीको सेवक थिए जस्ले बन्दुक र बारुदसँग मात्र मितेरी लगाएर हर पल मनका आँखाहरु आफ्ना बैरी र शत्रुहरुमाथी मात्र राख्नुपर्ने बाध्यता थियो पढ्नेक्रम जारी राख्नुहोस्

बुद्ध एयरको विमान दुर्घटना, १९ को मृत्यु


८ असोज, ललितपुर । माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्ध एयरको विच एयरक्राफ्ट विमान ललितपुरको विशंखुनारायण गाविसस्थित लामाटार कोटडाँडामा आज बिहान सवा ७ बजे दुर्घटनाग्रस्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

महिनाबारीका बेला गरिने सेक्सभित्रका दश तथ्य


सांस्कृतिक, धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुदिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ । पढ्नेक्रम जारी राख्नुहोस्