ईन्द्र भूषाल, कुवेत
क्रिष्टियन परम्परा अनुसार प्रभु यशुको आराधाना गर्दै कुवेतमा एन्जेल गिरीको पहिलो जन्मोत्सव बच्चा र जन्म दाताहरुको सुखमय जिन्दगीको कामनाका साथ मनाईयो । बाबा उत्सव गिरी र आमा अम्बी गिरीले आयोजना गरेको जन्मोत्सवको रात्री भोजमा कुवेतमा कृयाशिल संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष धर्मराज गिरी, पूर्वाध्यक्ष किरण पौड्याल, प्रगतिशील मञ्चका अध्यक्ष कुमार झापाली, पढ्नेक्रम जारी राख्नुहोस्