Daily Archives: 23/09/2011

कुवेतमा एन्जेल गिरीको जन्मदिन भव्यताका साथ सम्पन्न, प्रवासमा पनि नेपालमा जस्तै माहौल (फोटो फिचरसहित)


ईन्द्र भूषाल, कुवेत

क्रिष्टियन परम्परा अनुसार प्रभु यशुको आराधाना गर्दै कुवेतमा एन्जेल गिरीको पहिलो जन्मोत्सव बच्चा र जन्म दाताहरुको सुखमय जिन्दगीको कामनाका साथ मनाईयो । बाबा उत्सव गिरी र आमा अम्बी गिरीले आयोजना गरेको जन्मोत्सवको रात्री भोजमा कुवेतमा कृयाशिल संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष धर्मराज गिरी, पूर्वाध्यक्ष किरण पौड्याल, प्रगतिशील मञ्चका अध्यक्ष कुमार झापाली, पढ्नेक्रम जारी राख्नुहोस्

चलचित्र “सपना होकी बिपना” को टाइटल गीत


गायक द्रोणजंग गुरुङ द्वारा गाइएको नेपाली चलचित्र “सपना होकी बिपना” को टाइटल गीत।
हेर्न भित्र आउनुहोस् … पढ्नेक्रम जारी राख्नुहोस्

हरिलठ्ठक, तिमीलाई पैसा किन चाहियो र ?


– बुद्धि सुवेदी
छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी । पैसै हुनेलाई सबैले मानेका छन्, जानेका छन्, चिनेका छन् । इज्जत पनि उसैको, मानमनितो पनि उसैको । पैसालाई नै सबै थोक मान्नेहरुका लागि मित्र पनि यही हो र शत्रु पनि । नमानु पनि कसरी राजा देखि रंक सम्मले मानी आएको कुरो मै पाजी बुद्धीले कसरी छोडु । पैसा हुनेको शान नै बेग्लै,तुजुक नै बेग्लै  । यसो भए पछि मलाई पनि पैसा कमाउने ध्याउन्नले छोपेको छ । तर कमाउने कसरी । पढ्नेक्रम जारी राख्नुहोस्