Daily Archives: 22/09/2011

अन्तर्राष्ट्रिय कलाकार मञ्चको अमेरिकामा नयाँ शाखा स्थापना, अन्यत्र पनि बिस्तारको क्रम जारी


राम प्रसाद खनाल, अमेरिका

संसारभर शाखा, उपशाखा गठन गर्दै अन्तर्राष्ट्रिय स्तरको कलाकार सन्जाल बनाउने अभियानका साथ अगाडि बढेको अन्तर्राष्ट्रिय कलाकार मञ्चको अमेरिकाको राजाधानी वाशिङ्टन डिसीमा पनि नयाँ शाखा स्थापना भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अमेरिकी राष्ट्रपति र राष्ट्रसंघका महासचिवसँग प्रधानमन्त्रीको भेट


काठमाडौँ, असोज ५ – प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रसंघका महासचिव बान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओवामा लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन्। गएराति महासचिव बानसँग भएको भेटमा मुलुकको शान्ति प्रक्रिया र संबिधान निर्माणमा भइरहेको प्रगति’bout छलफल भएको जानकारी प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले दिए। पढ्नेक्रम जारी राख्नुहोस्

धर्मराज गिरी र यादव श्रेष्ठ ज्यूलाई जन्मदिनको शुभकामना !!


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका अध्यक्ष श्री धर्मराज गिरी र सल्लाहाकार श्री यादव श्रेष्ठ ज्यूको आज २२ सेप्टेम्वरको दिन दुवैको जन्मदिन परेकोले सम्पूर्ण क्लव कार्यसमिति तथा कुवेतनेपाल डटकम परिवार वहाँद्वयलाई जन्मदिनको धेरैधेरै बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्