अमेरिका पुगेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईका ६ दिने कार्यतालिका


प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई  ६ दिन अमेरिकामा अत्यत्नै व्यस्त रहने छन् । संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन सोमबार दिउसो अमेरिका आएदेखि उनको कार्यतालिका कस्तो रहेको छ त ? कस्ता कस्ता कार्यक्रममा प्रधानमन्त्रीले भाग लिनेछन् ? यसै सम्बन्धमा तयार पारिएको खास सामाग्री ।

१९ सेप्टेम्बर २०११

दिउसो ३ बजे जोन अफ केनेडी एयरपोर्ट न्युयोर्क आगमन ।

त्यसपछि सिधै म्यानहटनमा रहेको हायात होटेलमा प्रस्थान ।

२० सेप्टेम्बर २०११

बिहान १० बजे :  महासभा बैठक

बिहान ११ बजे : पोषण सम्बन्धी बैठक

अपरान्ह १२ देखि दिउसो २ बजेसम्म : इनर्जी सम्बन्धी बैठक

दिउसो साढे ३ बजे : नर्वेली प्रधानमन्त्रीसंग भेट , वातावरण र अन्तर्राष्ट्रिय विकाश’bout छलफल

दिउसो ४ बजे : क्युवाका विदेशमन्त्रीसंग भेट

दिउसो साढे ४  बजे :  युएनएचसिआरका नाभी पिलेसंग भेट

बेलुका पौने ५ बजे : वासिंटन पोष्टसंग अन्तरवार्ता

बेलुका साढे ६ बजे : हायात होटेलमा रिसेप्सन

२१ सेप्टेम्बर २०११

बिहान ९ बजे : अमेरिकी राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रसंघको महासभा बैठक

बिहान साढे १० बजे : हेलेन क्लर्कसंग बैठक

बिहान साढे ११ बजे : भुटानी प्रधानमन्त्रीसंग भेट

अपरान्ह १२ बजे : श्रीलंकाका राष्ट्रपतिसंग भेट

दिउसो सबा ११ बजे : बान कि मुनसंग बिहानको खाना

दिउसो ३ बजे : बोलिभियाका राष्ट्रपतिसंग भेट

दिउसो पौने ५ बजे : युनिसेफका कार्यकारी निर्देशकसंग भेट

बेलुका ७ बजे : बाराक ओबामाले दिने रिसेप्सनमा सहभागी हुने

२२ सेप्टेम्बर २०११

बिहान ८ बजे : न्युक्लियर सुरक्षा’bout उच्चस्तरीय बैठक

बिहान ९ बजे : विशेष छलफल

बिहान साढे ११ बजे : स्लोभानियाका राष्ट्रपतिसंग बैठक

अपरान्ह सबा १२ बजे : लिन पास्कोसंग बैठक

दिउसो १ बजे : राष्ट्रसंघका अधिकारीसंग उच्चस्तरको बैठक

दिउसो ३ बजे : कनेक्टिकटमा आफ्ना बाल्यकालका गुरुसंग नीजि भेट

२३ सेप्टेम्बर २०११

बिहान सबा १० बजे : फिनल्याण्डका राष्ट्रपतिसंग बैठक

बिहान साढे १० बजे : मालदिभ्सका उपराष्ट्रपतिसंग बैठक

बिहान ११ बजे : मौरिटियसका प्रधानमन्त्रीसंग बैठक

अपरान्ह १२ बजे : न्यु स्कुलमा बोल्ने कार्यक्रम

दिउसो ३ बजे : युएस अन्डर सेक्रेटरीसंग छलफल

दिउसो ४ बजे : युएन लाइबे्ररीमा पत्रकार सम्मेलन

बेलुका ५ बजे : युएएफपिएका कार्यकारी निर्देशकसंग बैठक

बेलुका पौने ६ बजे : विश्व शान्तिसंगको बैठक

बेलुका साढ् ६ बजे : मंगोलियाको स्थायी नियोगसंग रिसेप्सन

बेलुका ७ बजे : नेपाल मिसनले चियान फेडेरेशनमा गर्ने कार्यक्रममा सहभागी

२४ सेप्टेम्बर २०११

बिहान ९ देखि १ बजे भित्र  : राष्ट्रसंघमा भाषण । त्यही समय साढे १० बजे भारतीय प्रधानमन्त्रीसंग भेट ।

दिउसो साढे ४ बजे : कोलम्बियाका विदेशमन्त्रीसंग भेट ।

दिउसो सबा ५ बजे : राष्ट्रसंघका महासचिवसंग भेट ।

बेलुका ६ बजे : चिनिया टोलीसंग भेट ।

राती पौने १२ बजे : नेपालका लागि प्रस्थान ।

Posted By: Narayan Nepal                                                           Source: vishwanews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.