तमू समाज, कुवेतद्वारा आयोजना गरिएको चलचित्र ‘सपना होकी बिपना’ च्यारिटी सो ’bout अत्यन्तै जरुरी सूचना !!


आदरणीय प्रबासी नेपाली बुद्धीजिबी, समाजसेवी, दाजुभाई तथा दिदीबहिनीहरु;

तमू समाज, कुवेतद्वारा आयोजना गरिएको नेपाली चलचित्र “सपना होकी बिपना” च्यारिटी सो को ’bout नेपाली जन-समुदाय बिच ब्यापकताकासाथ प्रचार-प्रसार, टिकट बितरण भै रहेको अवस्थाको जानकारी गराउदै कार्यक्रमको यस अन्तिम घडीमा चलचित्र सपना होकी बिपनाको च्यारिटी सो कुवेतको प्रचलित कानून बमोजिम बिभिन्न कानूनी अड्चनहरु सिर्जना भएको कारण सो कार्यक्रमलाई सफलताको साथ सम्पन्न गराउन असमर्थ रहेकोले स्वत: रद्ध गरिएको जानकारी गराउदछौ । साथै यसबाट हाम्रा शुभचिन्तकहरुमा पर्न गएको असुबिधाहरु प्रती आयोजक समिती गहन रुपमा खेद ब्यक्त गर्दछ ।

यसका साथै सो कार्यक्रमको निम्ती टिकट लिई सकेका हाम्रा ग्राहक बर्गहरुमा आ-आफ्नो सम्बन्धित बिक्रेताहरुबाट टिकटको रकम अबिलम्ब फिर्ता लिन हुन पनि यही विज्ञप्ती मार्फत जानकारी गराउदछौ एवं कथं-कदाचित् आफ्नो रकम फिर्ता नभएको खण्डमा वा रकम ’bout अन्य कुनै दावी जनाउनको निम्ती तपसिलमा उल्लेखित आयोजक समितीका प्रतिनिधिहरु सँग सिधै सम्पर्क गर्न जानकारी गराउदछौ ।

तपसिल:
अमर गुरुङ  – ६५८४१२६३
खोप गुरुङ – ५५६८२२१४
नबिन गुरुङ – ५५६४७६४४
राजु गुरुङ – ६७०७२९४४
सुरेश गुरुङ – ६६९२८३३४
निपेश गुरुङ – ९९३८७३४१
द्रोणजंङ गुरुङ – ५५३९४८१०

आयोजक समिती
तमू समाज, कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.