Daily Archives: 19/09/2011

लालीगुराँस साँस्कृतिक परिवारको सांगितिक कार्यक्रम नजिकिंदै, आगामी शुक्रबार अन्तिम रिहर्सल


ईन्द्र भूषाल, कुवेत

कुवेतको नेपाली समाजमा बिगत एक सालभन्दा अगाडिदेखी आफ्नो नेपाली संस्कृतीलाई जोगाउने र बिभिन्न कारणबश बिदेशिन वाध्य भएका कलाकारहरुलाई आफ्नो खुबी देखाउन स्थान दिने उदेश्यले गठन भएको संस्था लालीगुराँस साँस्कृतिक परिवारको तेस्रो सांगितिक प्रस्तुती नेपालका सुपर स्टार गायक राजेश पायल राईको प्रमुख प्रस्तुतीमा गर्ने र जसको तयारी धुमधामका साथ चलिरहेको समाचार प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अपर्झट पर्दा टेलिफोन बन्द


रामचन्द्र भट्ट, काठमाडौं, असोज २- सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ता आइतबार भुइँचालो जाँदा संसद भवनभित्र बजेट पारित गर्ने छलफलमा भाग लिइरहेका थिए। भुइँचालोको झट्का आउनेबित्तिकै उनी अरू सांसदहरूसँगै दौडिएर संसद् भवन बाहिर निस्के र तारन्तार घरमा फोन गर्न थाले। तर, सम्पर्क हुन सकेन। पढ्नेक्रम जारी राख्नुहोस्

१९९० पछिको ठूलो भूकम्प (फोटो फिचरसहित)


– आइतबार ६.८ रेक्टर स्केलको भूकम्प, वि.सं. १९९० मा ८.४ र ०४५ मा ६.६ रेक्टर स्केलको भूकम्प
– आइतबारको भूकम्पले पाँचजनाको मृत्यु भएको पुष्टि, काठमाडौंमा ६१ घाइते
– उपत्यकामा २० र पूर्वका सबैजसो जिल्लामा सरदर एक दर्जन घर भत्किए
– राष्ट्रपति भवन चर्कियो, धनकुटामा जमिन भासिँदा कोसी राजमार्ग अवरुद्ध
– मन्त्रिपरिषद्को बैठक, तत्काल रातह वितरण गर्न स्थानीय प्रशासनलाई निर्देशन पढ्नेक्रम जारी राख्नुहोस्