ईन्द्र भूषाल, कुवेत
कुवेतको नेपाली समाजमा बिगत एक सालभन्दा अगाडिदेखी आफ्नो नेपाली संस्कृतीलाई जोगाउने र बिभिन्न कारणबश बिदेशिन वाध्य भएका कलाकारहरुलाई आफ्नो खुबी देखाउन स्थान दिने उदेश्यले गठन भएको संस्था लालीगुराँस साँस्कृतिक परिवारको तेस्रो सांगितिक प्रस्तुती नेपालका सुपर स्टार गायक राजेश पायल राईको प्रमुख प्रस्तुतीमा गर्ने र जसको तयारी धुमधामका साथ चलिरहेको समाचार प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्