नारी भन्ने जातमा म (गजल)


आचार्य प्रभा, अमेरिका


जूनसँगै मुस्कुराउँछु पुर्णिमाको रातमा म
आधापिल्ठो बनिदिन्छु नमिठा यी घातमा म

कैले छर्छु मुस्कान् पनि जबर्जस्ती अधरमा
पस्चताप गर्छु कैले नारी भन्ने जातमा म

दु:ख सुख सरोबरी सबैलाई हुन्छ भन्छन्
दुखी रेखा धेरै देख्छु मेरै मात्र हातमा म

जिन्दगी यो कहिले लाग्छ कर्कलाको पानीसरी
अन्यौलमा छाडिदिन्छु मनलाई पातमा म

झुठो सपना देख्नु छैन पुरा हुन्छ भनेर नै
त्यागिदिन्छु यो जुनीलाई पिर ब्यथाको घातमा म !!

रचना: १३ सेप्टेम्बर २०११

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.