Daily Archives: 13/09/2011

खबरदार नेताहरु..!!


सविता लामा, फर्वानिया, कुवैत


अन्धालाई सजिलो छ छक्याउन
किनकि उसले आँखा देख्दैन

लाटोलाई सजिलो छ फकाउन
किनकि उसले बोल्न सक्दैन पढ्नेक्रम जारी राख्नुहोस्