जरुरी सूचना:
बिगत १२ वर्ष देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहि कुवेतवासी नेपालीहरुलाई खेलकुद, मनोरन्जनात्मक कार्यक्रम साथै सामाजिक कार्यमा टेवा पुर्याउँदै आएको कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आगामी ३० डिसेम्बर २०११ शुक्रवारका दिन, नयाँ अङ्ग्रेजी सालको अबसर पारी नेपालबाट कलाकारहरु झिकाई च्यारिटी कल्चरल सो गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्