जय आले, कुवेत
हाम्रा स्नेही मित्र उत्सव गिरी र अम्बी गिरीको सुपुत्री एन्जेल गिरी (जेनेफर) को २२ सेप्टेम्बर २०११ मा पहिलो जन्मोत्सव परेकोले सो दिन कुवेतको होटल एसिया-एसियामा, बेलुकिको ठिक ७.०० बजेदेखी आफ्नो उपस्थिती जनाई नावालिका छोरीलाई सु-स्वास्थ्य, दिर्घायु एवं उज्वल भविष्यसहितको आशिर्वाद दिंदै, पढ्नेक्रम जारी राख्नुहोस्