माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबद्वारा आयोजना गरिने वार्षिक अन्तर नेपाली भलिबल प्रतियोगिता सम्बन्धी जरुरी सूचना !!


कुवेत नगरीमा पेशारत समस्त नेपाली खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु;

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाडौं-कुवेतद्वारा यही १६ सेप्टेम्बर २०११ मा आयोजना गर्न लागिएको वार्षिक अन्तर नेपाली भलिबल प्रतीयोगिता-२०११ को निम्ती टिम दर्ता तथा टाईसिट (Fixture) तयारी निम्न स्थान र समयमा गर्ने भएको हुँदा सम्पूर्ण नेपाली खेलाडीहरु/खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरुमा अन्तिम सूचना प्रवाह गरिएको छ ।

मिती : ०९ सेप्टेम्बर २०११ (शुक्रबार)
स्थान : मालिया, पोस्ट अफिस अगाडी (कुवेत सिटी)
समय : अपरान्ह ०४ बजे

संपर्क:
किरण पौड्याल – ६६१०-६९९०
धर्मराज गिरी – ९४०६-९७३४
जय आले – ९९१०-१४०८
जगत मगर – ९९२८-८३२०

पुनश्च: माथि उल्लेखित स्थान र समयमा आवश्यक कागजातहरु सहीत आ-आफ्नो टिमको प्रतिनिधिहरुले समय मै उपस्थिती जनाइ टिम दर्ता गराउन हुन माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं कुवेत हार्दिक अनुरोध गर्दछ साथै उल्लेखित समय भन्दा ढिलो पुग्ने टिमलाई प्रतियोगितामा दर्ता/सामेल नगराइने ब्यहोरा समेत जानकारी गराउदछ।

धन्यवाद !!

– माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाडौं-कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.