Daily Archives: 08/09/2011

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबद्वारा आयोजना गरिने वार्षिक अन्तर नेपाली भलिबल प्रतियोगिता सम्बन्धी जरुरी सूचना !!


कुवेत नगरीमा पेशारत समस्त नेपाली खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु;

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाडौं-कुवेतद्वारा यही १६ सेप्टेम्बर २०११ मा आयोजना गर्न लागिएको वार्षिक अन्तर नेपाली भलिबल प्रतीयोगिता-२०११ को निम्ती टिम दर्ता तथा टाईसिट (Fixture) तयारी निम्न स्थान र समयमा गर्ने भएको हुँदा सम्पूर्ण नेपाली खेलाडीहरु/खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरुमा अन्तिम सूचना प्रवाह गरिएको छ ।

मिती : ०९ सेप्टेम्बर २०११ (शुक्रबार)
स्थान : मालिया, पोस्ट अफिस अगाडी (कुवेत सिटी)
समय : अपरान्ह ०४ बजे पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

२३ गोप्य कुरा अवश्य पठ्नुहोला


हा जु चाङको पछिल्लो पुस्तक ‘ट्वेन्टी थिङ्स दे डन्ट टेल यू अवाउट क्यापिट्यालिजम’मा अर्थतन्त्रका अध्येताले स्विकारेका पुराना मान्यता र त्यसमा भएको संरचनालाई अझ गहिराइमा पुगेर आक्रमण गरिएको छ

 सहरमा पुस्तक

पछिल्लो समय विश्व अर्थतन्त्रको मन्दीको टीका-टिप्पणी गरिएका र मन्दी न्यूनीकरण गर्ने उपाय भएको दाबी गरिएका पुस्तकहरूको बाढी आएको छ । हाल विश्व अर्थतन्त्रमा ठूलो मन्दी आएको र यसले गर्दा कारोबारमा गिरावाट आएको खबर पत्रिकामा आइरहेका छन् । तर, पढ्नेक्रम जारी राख्नुहोस्

आँशिक काफियायुक्त गजल


आचार्य प्रभा, अमेरिका


साँझको गोधूलीमा तिम्रै छाँया खोजेँ मैले
सुनसान अन्धकारमा तिमीलाइे सोधेँ मैले

कस्तो यो चाहनाको पाना आज पल्टाइेरैछु
इन्द्रेणी रंगहरुमा तिम्रै रंग रोजें मैले पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुक वाल पपुलर बनाउने पाँच तरिका


आफ्नो फेसबुक वाललाई पपुलर बनाउने सोचमा हुनुहुन्छ? फेसबुकको पपुलारिटी लाइक र वाहवाहीको कमेन्टमा मापिने कुरा त फेसबुकका नौसिखियालाई पनि थाहा हुने भइसक्यो। तर कसरी साथीहरुबाट लाइक र कमेन्ट धेरैभन्दा धेरै बटुल्ने त? सयौँको भीडमा ध्यान आकर्षित गर्न सजिलो छैन। ध्यान तान्न पाँच वटा उपाय हामी यहाँ सुझाउँदैछौँ। पढ्नेक्रम जारी राख्नुहोस्

विमान चढेर हङकङ पुगेको मुसा अझै बेपत्ता


निगमलाई दैनिक लाखौं घाटा
२१ भदौ, काठमाडौं । वायुसेवा निगमको विमानबाट मलेसिया हुँदै हङकङ पुगेको मुसाले अझै हैरानी दिन छोडेको छैन । मंगलबार बेलुकीदेखि हङकङमै ग्राउन्डेड गरिएर विमानभित्र मुसा खोज्ने काम तीव्र रुपमा भैरहेपनि पत्ता लाग्न सकेको छैन । ‘हामीले हरसम्भव उपाय अपनाइरहेका छौं, तर मुसा भेटिएको छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

सरकारको प्रवक्तामा श्रेष्ठ, पौडेल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार


२२ भदौ, काठमाडौँ । सरकारको प्रवक्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तोकिनुभएको छ । सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रवक्ता तोकेको हो ।बैठकले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा देवेन्द्र पौडेललाई नियुक्त गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्