Daily Archives: 07/09/2011

सामान्य बालकमा ‘अचम्मको शक्ति’


गत ५ फागुनदेखि उनमा एक्कासि यस्तो चामत्कारिक परिवर्तन आएको हो

इलाम,२० भदौ जिल्लाको पश्चिमी शान्तिडाँडा-७ का १४ वषर्ीय सुरज बस्नेतमा ‘चामत्कारिक शक्ति’ देखा परेपछि परिवार तथा छिमेकी चकित बनेका छन् । पाँच महिनायता दर्जनौँ भाषा बोल्नुका साथै उनी छिमेकीलाई धार्मिक प्रवचनसमेत दिइरहेका छन् । गत ५ फागुनदेखि उनमा

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पत्रकार सुरक्षाको छुट्टै कानुनः सञ्चारमन्त्री


काठमाडौं,२० भदौसूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षा एवं प्रेस स्वतन्त्रताको रक्षाका लागि छुट्टै कानुन निर्माण गर्नु जरुरी रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिसँग मंगलबार मन्त्रालयमा अन्तर्त्रिया गर्दै मन्त्री गुप्ताले पत्रकारहरूको सुरक्षाका लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने आवश्यक भएकाले पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा ६० हजार नेपाली कामदार रहेको अनुमान, बैधानिकता प्राप्त ४७,५१३ मात्र, महिलाको संख्या दुई तिहाई


पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री भट्टराई र पूर्वप्रधानमन्त्रीहरुबीच सामूहिक भेटघाट


२१ भदौ, काठमाडौँ । प्रधानमन्त्री डा.बाबुराम भट्टराई र २०४६ साल पछिका पूर्वप्रधानमन्त्रीहरुबीचको सामूहिक भेटघाट सुरु भएको छ । प्रधानमन्त्री भट्टराईले सरकार सञ्चालनको अनुभव लिन परामर्शका लागि पूर्वप्रधानमन्त्रीहरुसँगको भेटघाट आयोजना गर्नुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा जारी परामर्शका क्रममा शान्तिप्रक्रिया, संविधान निर्माण, पढ्नेक्रम जारी राख्नुहोस्

सुनको भाउमा फेरि नयाँ रेकर्ड


२० भदौ, काठमाडौं । अघिल्लो हप्ता केही घटेको सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । मंगलबार सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भयो । यो अहिलेसम्मको सबैभन्दा उच्च भाउ हो । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो । यसअघि भदौ ६ गते सुनको भाउ ५३ हजार ९ सय रुपैंया पुगेर घट्न थालेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्