अत्यधिक हस्तमैथुन गर्दा ज्यानै गयो


अति गरे खति हुन्छ भन्ने उखान ब्राजिलका एक किशोरलाई ठ्याक्कै मिलेको छ । अत्यधिक यौन चाहनाको समस्याबाट ग्रस्त एक १६ वर्षीय किशोरको अत्यधिक हस्तमैथुनका कारण ज्यान गएको छ । हाइपरसेक्सुआलिटीको लक्षण देखिएको उक्त किशोरले एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्ने गरेका थिए । धेरै हस्तमैथुनका कारण शारीरिक र मानसिक रुपमै निकै कमजोर बनेपछि किशोरको ज्यान गएको हो । आफ्नो छोराको समस्या’bout जानकार आमाले छोरालाई डाक्टर कहाँ लैजाने विचार गर्दै थिइन् तर त्यो ढिलो भैसकेको थियो । राति राम्रैसँग सुतेको छोरा अर्को बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेको थियो ।

उक्त किशोरका साथीहरुका अनुसार उसमा सम्भोगको अति चाहना थियो र महिलाहरुको शरीर र विभिन्न अंग देखेर उसलाई सहनै नसक्ने गरी यौन चाहना जाग्थ्यो । त्यो किशोरले कहिलेकाहीँ त आफुले हस्तमैथुन गरेको बेला वेभक्याम मार्फत साथीहरुलाई समेत देखाउने गरेको थियो । अत्यधिक हस्तमैथुनका कारण ज्यान गुमाएको उक्त किशोरको कोठाबाट ठूलो मात्रामा अश्लील पत्रपत्रिका फेला परेको र उसको नीजि कम्प्युटरमा धेरै पोर्न फिल्म हरु पाइएको बताइएको छ ।

Posted by: Dambar Rimal                                                              Source: Gulminews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.