अति गरे खति हुन्छ भन्ने उखान ब्राजिलका एक किशोरलाई ठ्याक्कै मिलेको छ । अत्यधिक यौन चाहनाको समस्याबाट ग्रस्त एक १६ वर्षीय किशोरको अत्यधिक हस्तमैथुनका कारण ज्यान गएको छ । हाइपरसेक्सुआलिटीको लक्षण देखिएको उक्त किशोरले एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्ने गरेका थिए । धेरै हस्तमैथुनका कारण शारीरिक र मानसिक रुपमै निकै कमजोर बनेपछि किशोरको ज्यान गएको हो । आफ्नो छोराको समस्या’bout जानकार आमाले छोरालाई डाक्टर कहाँ लैजाने विचार गर्दै थिइन् तर त्यो ढिलो भैसकेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/09/2011
अत्यधिक हस्तमैथुन गर्दा ज्यानै गयो
Posted in रोचक समाचार, स्वास्थ्य शिक्षा
भोकमरीबाट ४० लाख जनता जोखिममा
“पूर्वीअफ्रिकामा ६० वर्षयताकै सबैभन्दा ठूलो खडेरी लागेपछि सोमालियामा ४० लाख जनता भोकमरीको जोखिममा”
१९ भदौ सोमालियामा लागेको खडेरीबाट केही महिनाभित्र नै सात लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । यसैगरी, राष्ट्रसंघले सोमालियाका अन्य केही क्षेत्रलाई पनि खडेरीयुक्त क्षेत्र घोषणा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
नयाँ पत्रिकामा तोडफोड गर्ने राजन श्रेष्ठ र राजकुमार सिग्देल
नयाँ पत्रिकामा आइतबार तोडफोड गर्ने राजन श्रेष्ठ र राजकुमार सिग्देल सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा हत्कडीसहित । क्यामेरा देखेपछि उनीहरूले अनुहार छोप्ने प्रयास गरेका थिए ।
१९ भदौ, नयाँ पत्रिका कार्यालयमा आक्रमण गर्ने समूहका दुई नाइके राजन श्रेष्ठ र राजकुमार सिग्देललाई सार्वजनिक अपराध ऐनअन्तर्गत थप ६ दिन थुनेर अनुसन्धान गर्न प्रशासनले आदेश दिएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाले उनीहरूलाई सोमबार काठमाडौं प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद ढकालसमक्ष पेस गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
बलात्कारको आरोपमा नेपाली ठिटा अस्ट्रेलियामा जेल चलान
-प्रज्ज्वल भट्टराई
अर्ध निद्रामा रहेकी एक अस्ट्रेलियाली महिलासँग उनको अनुमति बिना यौन सम्पर्क गरेको आरोपमा एक नेपाली ठिटो जेल चलान भएका छन् । २२ वर्षका ती ठिटाको नाम अमित हमाल हो । उनी विद्यार्थी भिसामा अस्ट्रेलिया पढ्न गएका थिए । गत वर्ष यो मुद्दा चल्दा उनले आफू राजपरिवारको सदस्य भएको अदालतमा बताएर बच्न खोजेका थिए। अस्ट्रेलियाका मिडियामा राजपरिवारका सदस्यले बलात्कार गरेको न्युज मसलाका रुपमा छापिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
६८ नगरपालिका दमकलविहीन
– रञ्जित तामाङ
“देभभरका ९९ मध्ये ६८ नगरपालिका दमकलविहीन रहेका छन्”
स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थान शाखाका अनुसार हालसालै घोषणा भएको ४१ नगरपालिका सबै दमकलविहीन छन् भने २७ पुराना नगरपालिकासँग पनि आगलागी भए नियन्त्रण गर्न दमकल छैन । देशभरका ३१ नगरपालिकामा ५७ वटा मात्र दमकल रहेको शाखा अधिकृत एकनारायण शर्माले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै विराटनगर उपमहानगरपालिकासँग ५ दमकल छन् भने १४ नगरपालिकासँग एक–एकवटा मात्र छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
यमुनाको जीवन संघर्ष र डाक्टर यसोदा (कथा)
इन्द्रेणी शर्मा “जलद”
सेबिका, कस्तो छ बिरामीको प्रेसर अनि औषधी समयमा दिनु नि रगतको व्यबस्था भैसकेको छ, म भरे बेलुकी आउदा बिरामीको होश आउनु पर्छ नि ?
हुन्छ डाक्टर यसोदाजी, म पनि आज छिट्टै निस्कने काम थियो बरु सुपे शिला हुनुहुन्छ आज रातको ड्यूटीमा हजुरले एक पटक उहालाई खवर गर्नु हुन्छ कि ? उहा आउनु भएन भने म बसुला नि, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास