Daily Archives: 05/09/2011

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु सम्मिलित ४८ सदस्यीय नयाँ कार्यसमिति निर्माण गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्चको केन्द्रिय कार्यसमिति पुनर्गठन


रामप्रसाद खनाल, अमेरिका

करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देशहरुमा समेत गीत, संगीत, कला, संस्कृतिका लागि सक्रिय रुपमा काम गरिरहेको हालसम्म बिभिन्न देशहरुमा आफ्ना १० वटा शाखाहरु बिस्तार गरिसकेको अन्तर्राष्ट्रिय कलाकार मञ्च पुनर्गठन/बिस्तार गरिएको छ । अन्तर्राष्ट्रिय रुपमै बिस्तार गर्ने अभियानका साथ अघि बढेको र गीत, संगीत, कला, नाट्य, चलचित्र, हाँस्य, साहित्य वा कलाको कुनै पनि पाटोमा वा संस्क्रितीसँग सम्बन्धित क्षेत्रमा संलग्न कलाकारहरुको बिशुद्ध सामाजिक संगठनको रुपमा गठन, बिस्तार भैरहेको यो अन्तर्राष्ट्रिय कलाकार मञ्चको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तर्रास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु पढ्नेक्रम जारी राख्नुहोस्

अर्थमन्त्रीका रुपमा पुनको ‘छलाङ’


किरण भण्डारी, काठमाडौं, भदौ १९- ‘आर्थिक अवस्था नाजुक छ, तपाईंहरूले अड्कल नकाटेको व्यक्ति अर्थमन्त्रीमा ल्याउँदैछु,’ प्रधानमन्त्री बाबुराम भट्टराईले चार दिनअघि मुख्यसचिव माधव घिमिरे र महत्त्वपूर्ण मन्त्रालयका केही सचिवको जिज्ञासा शान्त पार्दै भनेका थिए। ‘बजेट पारित राउनुछ, अर्थमन्त्री चाँडो आइदिए सजिलो हुन्थ्यो,’ उनीहरूले भट्टराईसँग सोधे, ‘कसको सम्भावना छ? पढ्नेक्रम जारी राख्नुहोस्

तीन महिना गालीगलौज नगरौँ, खुट्टा नतानौँ : दाहाल


काठमाडौँ, भदौ १९- एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको समय राजनीतिक दलका लागि अग्निपरीक्षा भएको बताउँदै संविधानसभाको थपिएको पछिल्लो तीन महिनामा एकअर्कालाई गालीगलौज गर्ने, खुट्टा तान्ने प्रवृत्ति नगर्न आग्रह गरेका छन्। दाहालले यो अवधिमा शान्ति र संविधानको जिम्मेवारी पूरा गर्न सकिने दृढता व्यक्त गर्दै शान्ति र संविधानको जिम्मेवारी कुनै पार्टी विशेषले सक्यो भने आफू समाप्त भइन्छ भन्ने मनोवृत्ति त्याग्न जरुरी भएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्