रामप्रसाद खनाल, अमेरिका
करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देशहरुमा समेत गीत, संगीत, कला, संस्कृतिका लागि सक्रिय रुपमा काम गरिरहेको हालसम्म बिभिन्न देशहरुमा आफ्ना १० वटा शाखाहरु बिस्तार गरिसकेको अन्तर्राष्ट्रिय कलाकार मञ्च पुनर्गठन/बिस्तार गरिएको छ । अन्तर्राष्ट्रिय रुपमै बिस्तार गर्ने अभियानका साथ अघि बढेको र गीत, संगीत, कला, नाट्य, चलचित्र, हाँस्य, साहित्य वा कलाको कुनै पनि पाटोमा वा संस्क्रितीसँग सम्बन्धित क्षेत्रमा संलग्न कलाकारहरुको बिशुद्ध सामाजिक संगठनको रुपमा गठन, बिस्तार भैरहेको यो अन्तर्राष्ट्रिय कलाकार मञ्चको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तर्रास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु पढ्नेक्रम जारी राख्नुहोस्