मुक्तक !!


प्रेम वली, नेपाल

१. प्रधानमन्त्री : सोझा जनतालाई चर्को ब्याजमा तम्सुक लेखाउने गाउँका मुखिया बा ।
२. मन्त्री : जनताको भकारी सोर्दै, सरकारको ढुकुटी फोर्दै, आफ्नो सामा जोर्दै कहिल्यै नअघाउने झुसली किरो ।
३. प्रशासन : मुखिया बाको चाकडी गर्दै, सोझालाई थर्काउँदै, फटाहलाई तर्साउँदै, गोबर सङ्कलन गर्ने गोब्रे किरो ।
४. योजना प्रमुख : कसरी बांड्दा अरुलाई किलो, आफुलाई धार्नी पार्ने लोभि स्याल ।
५. डाक्टर : कुनै आपतले गौशालामा आएको गाईलाई दुधमात्र होइन रगत पनि चुस्ने
किर्नो किरो ।
६. समाजसेवी : भन्नेलाई सेवा, आफुलाई मेवा, समुन्द्रको माछा बकुला भक्त ।
७. हाकिम : अरु छिटो आउँदा ढिला आउने, अरु ढिला आउँदा छिटो आउने पुरानो रेल ।
८. भ्रष्टचार : जती मार्‍यो उती फैलने माखे साङ्गलो ।
९. फेसन : पुरानो सिसी, नयाँ रक्सी, छुँदा डमी, हेर्दा सेक्सी ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.