कुवेतमा फेरी नेपाली चलचित्र हेर्ने मौका नजिकिंदै


सुरेश गुरुङ्, कुवेत

कुवेतको नेपाली समाजमा भएको रमझम र सँघ-संस्थाका कार्यक्रमहरुले अतिनै ब्यस्त बन्दै गएको बर्तमान समयमा फेरी कुवेतबासी नेपालीहरुले “सपना होकी बिपना” भन्ने नेपाली कथानक चलचित्र ‘तमू समाज कुवेत’को आयोजनामा यही आगामी २३ सेप्टेम्बर २०११ का दिन (लालीगुराँसको साँस्कृतिक प्रस्तुतिको ठिक एक हप्ता पहिला) हेर्न पाउने भएका छन ।

कुवेतको मालियास्थित एसिया-एसिया होटलको प्रेक्षालयमा देखाउन भनिएको उक्त चलचित्र “सपना होकी बिपना” को च्यारिटी सो कारणवश स्थान परिवर्तन गरी कार्लटुन टावर होटलमा देखाउने तय गरिएको र जसको लागि पम्प्लेट र टिकटहरु बिक्री बितरण एवं प्रचार प्रसारको लागि नेपालीहरुको बिचमा पुगी सकेको आयोजक तमू समाज कुवेतले जानकारी दिंदै सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सो मा उपस्थिती जनाइ दिनुहुन अनुरोध गरेको छ ।

पुनश्च:
मिति: २३ सेप्टेम्बर २०११ शुक्रवार, दिनको ठिक १.०० बजेदेखी
स्थान: कार्लटुन टावर होटल (११ तलामा), मालिया सिटी, कतार एयरवेजको पछाडि
टिकट दर: २ के.डी मात्र

Related News…

08.06.2011_तमू समाज कुवेतद्वारा चलचित्र ‘सपना हो कि बिपना’ को ‘च्यारिटी शो’ २३ सेप्टेम्बरमा हुँदै

19.05.2011_तमू समाज, कुवेतद्वारा चलचित्र ‘सपना हो कि बिपना’ को ‘च्यारिटी शो’ गरिने

9 responses to “कुवेतमा फेरी नेपाली चलचित्र हेर्ने मौका नजिकिंदै

  1. oho good news thanks tamu samaj,

  2. This is a so nice job beging fm tamu samaj kwt. suresh sir, thanx u fr sharing information.

  3. Dherai ramro lagyo hajur haruko program ko safalta ko kamana gardachhu B.B.malla thakuri laligurans saskriti pariwar

  4. Thanks TAMU SAMAJ.im very glad to read the information.i wish all the best.

  5. Suresh sir, thanks a lot for your kind information. i convey my heartiest good wishes for all the best tamu samaj kuwait.

  6. Im really glad to hear……thanks tamu samaj and mr.suresh for being nice job and information.all the best.

  7. Ta dole paradige ngyo tamu mai.
    Dubo dole mouledige ngyo tamu hiula mai.
    Ngla aasimala mo tamu samaj kuwait lai.
    Jenisa tamusyo.
    Falkenrotter str-50
    49588-vechta.
    West Germany.

  8. thanks tamu samj n congratulation fr ur every step….success.all the best.
    chet tamu.
    basra,iraq.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.